Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गायनमा अर्जुनको डेढ दशक

२०७९ फाल्गुन १७

ताजा नेपाल

सानो छँदा अर्जुन कौसल सोच्थे, ‘एक दिन चर्चित गायक बन्छु ।’ तर कसरी गायक बन्ने भन्नेचाहिँ त्यतिखेर उनीसँग भेउ थिएन । ‘झुम्कावाली बठानियाँ दिल चुराके लेगई’जस्ता चर्चित भोजपुरी गीतका गायक अर्जुन भन्छन्, ‘तर, इच्छा गरेपछि पु... थप हेर्नुहोस्

संसद बैठक १८ दिनपछि सर्‍यो, राष्ट्रपति छानेपछि मात्रै बैठक

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिने तयारी भइरहेको बेला प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि एमालेकै योजनाअनुसार सभामुखले राष्ट्रपति नि... थप हेर्नुहोस्

प्रदेश १ को नाम आजै टुंगो लगाउने कार्यसूची

२०७९ फाल्गुन १७

ताजा नेपाल

विराटनगर । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेशको नाममा आजै निर्णय गर्ने कार्यसूची बनाएको छ । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार संविधानको धारा २९५ ,२ बमोजिम आजको बैठकमा नामकरणका लागि प्रस्ताव पेस ... थप हेर्नुहोस्

प्रधानसेनापतिविरुद्ध षड्यन्त्र को हुन् सैनिक अधिकारी ?

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापतिविरुद्ध विद्रोह गर्न षड्यन्त्र गरेको अर्थात् म्युटिनीको प्रयासका लागि षड्यन्त्र गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतहरुलाई थुनामा राखेको छ। प्रधानसेनापतिजस्तो सेनाको सर्वोच... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

भारतीय तरकारीको विष जाच्न पनि काम्ने हुतिहारा सरकार

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौँ । स्थिर सरकारको कल्पना पनि जनताले नगरेका होइनन् तर कुनै पनि दलले स्थिरता दिन नसक्दा जनता व्यवस्थाप्रति नै निराशा प्रकट गर्न थालेका छन् । छिमेकीको इशारामा चल्ने सरकार भएपछि छिमेकीको थिचोमिचोलाई सहन गर्नुको विकल्प... थप हेर्नुहोस्

प्रचण्डलाई कुर्सी मात्रै चाहिएको होइन : गगन

२०७९ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा बनेको गठबन्धन अप्राकृतिक भएकाले भत्किएको बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उदघाटन गर्दै थापाले निर्वाचनअघिको गठबन्धन भत्काएर पुस १०... थप हेर्नुहोस्

क्लिफमा प्रभु बैंकको एटीएम

२०७९ फाल्गुन १६

ताजा नेपाल

साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक कार्यक्रमका बीच एटीएम उद्घाटन गरेका हुन् । एटीएम उद्घाटनमा क्लिफका प्रत... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनपछि मात्र विश्वासको मत लिने

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता रेखा ... थप हेर्नुहोस्

आगामी वर्षदेखि खेलकुदमा बजेट बढाउने प्रधानमन्त्रीको आश्वासन

२०७९ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने जन... थप हेर्नुहोस्