Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ग्लोबल आईएमईको डिजिटल होली योजना सार्वजनिक

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भु... थप हेर्नुहोस्

सबै माओवादी एक ठाउँमा केन्द्रीत हुन जरुरी भएको प्रचण्डको टिप्पणी

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको टिप्पणी गरेका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरु... थप हेर्नुहोस्

प्रचण्ड देशको हितमा उभिन नसकेको पोखरेलको आरोप

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २१औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार... थप हेर्नुहोस्

राष्ट्र बैंकले घटायो जीवन विकास लघुवित्तको लाभांश

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश घटाएको छ । कम्पनीका अनुसार यसअघि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद सहित ३७.३६ प्रतिशत लाभांश दिने प्र... थप हेर्नुहोस्

ईङवा हाइड्रोपावरको सेयर आजबाट बिक्री खुला

२०७९ फाल्गुन २१

ताजा नेपाल

  काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आजबाट साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले चैत ५ गतेसम्म सेयर जारी गर्ने भएको छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला तीन सय बढ्यो

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकि... थप हेर्नुहोस्

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोत... थप हेर्नुहोस्

बिहे गर्दैछन् ऋतिक रोशन

२०७९ फाल्गुन २१

ताजा नेपाल

सम्बन्ध विच्छेद गरेर बसेका बलिउड अभिनेता ऋतिक रोशनले बिहे गर्ने तयारी गरेका छन्। बलिउड लाइफका अनुसार ऋतिकले प्रेमिका सबा आजादसँग आगामी नोभेम्बरमा विवाह गर्ने भएका हुन्। हाल उनीहरू जुहुमा सँगै बसिरहेका छन्। दुई छोराका पित... थप हेर्नुहोस्

माधव नेपालका भाइ सरोज छैटौँ तलाबाट किन हाम फाले ?

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभाग प्रमुख सरोज कुमार उपाध्यायको शनिबार दिउँसो छटबाट खसेर निधन भएको छ। राजधानीको शंखमुलस्थित एक क्याफेबाट हाम फालेका उपाध्यायको उपचारका क्रममा निधन भएको ... थप हेर्नुहोस्

‘चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा

२०७९ फाल्गुन १९

ताजा नेपाल

शुक्रबार आजबाट दुई ठूला फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । सम्भवतः यो विगत ५,७ वर्षयताकै ‘हेभीवेट’ भिडन्त हो । किनकि, ‘छड्के २’मा हिट मेशिन मानिने अनमोल केसीको मुख्य भूमिका छ भने ‘छक्का पञ्जा ४’ आफैं... थप हेर्नुहोस्