Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालकोटमा प्रचण्ड, देउवा र ओलीको भलाकुसारी

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ। भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र... थप हेर्नुहोस्

ओलीलाई फकाउने सत्ताको प्रयास

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ । संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्त... थप हेर्नुहोस्

नेशनल लाईफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश

२०८० बैशाख ३

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ६.५ प्... थप हेर्नुहोस्

शेयर बजारमा २.८० अंकको गिरावट, कारोवार रकम ९७ करोडमा सिमित

२०८० बैशाख ३

ताजा नेपाल

काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो दिनको शेयर बजार झिनो अंकले घटेको छ । कारोबार रकम पनि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.८० अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३... थप हेर्नुहोस्

बालकोट बैठकमा प्रचण्ड र देउवा गएनन्

२०८० बैशाख ३

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शे... थप हेर्नुहोस्

आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

२०८० बैशाख ३

ताजा नेपाल

काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर आन्तरिक ९८ प्रतिशत ... थप हेर्नुहोस्

मिल्दै नमिल्ने केही छैन हजुर

२०८० बैशाख २

ताजा नेपाल

काठमाडौं । यहाँ जनताका छोराछोरी मुलुकको राष्ट्रपति भए भनेर नाक फुलाएर मात्रै भएन । उनीहरुको सवारीमा देखिएको राजशी छाँटकाँट जहानिया भनिएको राजतन्त्रको भन्दा कम हुँदैनथ्यो । तर मुलुकको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले त... थप हेर्नुहोस्

कसले जन्मायो कमरेड पविर्तन उल्ट्याउने शक्ति ?

२०८० बैशाख २

ताजा नेपाल

काठमाडौं । सधैं व्यवस्थामाथि खतरा देखाएर राजनीति चल्दैन । व्यवस्था कुन भन्दा पनि त्यो व्यवस्थाले जनतालाई के दियो भन्ने प्रश्न गम्भीर हो । गणतन्त्र भनेर एक थान संविधान जारी गरे पनि जनताको जीवनस्तर कही कतै परिवर्तन आउन ुके... थप हेर्नुहोस्

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधादेवीको निधन

२०८० बैशाख २

ताजा नेपाल

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन्। श्वासप्रश्वासका कारण दुई साताअ... थप हेर्नुहोस्

आफ्नै सुरक्षाकर्मीले गोली हान्दा वर्षमानकी आमा घाइते

२०८० बैशाख २

ताजा नेपाल

काठमाडौं । सुरक्षार्थ खटिएका पिएसओले गोली चलाउदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाईते भएकी छिन् । शुक्रबार साँझ नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेका बेला वर्षमानकी आमा तिर्थमालीमाथि पिएसओले गोली चलाए... थप हेर्नुहोस्