Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दोल्ती पावरको आइपीओ आजबाट

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आजबाट प्राथमिक सेयर निष्कासन सुरु गरेको छ। आयोजना प्रभावित बासिन्दाका लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता छुट्याएको छ। यस्तै, १ लाख ७ हजार २९८ ... थप हेर्नुहोस्

जीवन विकास लघुवित्तले घोषणा गर्यो ३७.३६ प्रतिशत लाभांश

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ३७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको शनिबार बसेको बैठकले आव २०७८ । ७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प... थप हेर्नुहोस्

फागुनमा दुई लघुवित्तको आईपीओ खुल्दै

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । फागुन महिनाभित्र दुई लघुवित्त कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएका छन् । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपी... थप हेर्नुहोस्

जथाभावी फोहोर गरेको भन्दै एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज १... थप हेर्नुहोस्

डा मथुराप्रसाद श्रेष्ठको निधन

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। डाक्टर श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जना... थप हेर्नुहोस्

बढ्यो ठाकुरको सक्रियता

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । ठूला दलको दोहोरी चल्दा सानाले मौका पाउन सक्छन् । सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी लोसपा... थप हेर्नुहोस्

थापा, सिटौला र पौडेललाई लिएर बालुवाटार छिरे देउवा

२०७९ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । राजनीतिक अन्योल कायमै छ । राष्ट्रपतिको विर्नाचनमा कसले बाजी मार्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । सभा... थप हेर्नुहोस्

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै आफू एमालेबाट अलग भएको बताए । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा... थप हेर्नुहोस्

राष्ट्र बैंकले ५ वर्षका लागि नागरिक बचतपत्र जारी गर्ने

२०७९ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि नागरिक बचतपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २ अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्र २०८४ ‘क’ चैत ६ गते निष्काशन गर्न लागेको हो । नागरिब बचतपत्र २०८४ ‘क’ मा बचत... थप हेर्नुहोस्

सत्ता गठबन्धन हप्ताभित्र भत्कने माधव नेपालको टिप्पणी

२०७९ फाल्गुन ७

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीपार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन हप्ताभित्र भत्कने टिप्पनी गरेका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै उनले सो कुरा जनाएका हुन्। अ... थप हेर्नुहोस्