Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देउवा सके आफैं अघि बढ्ने, नसके कारिन्दा

२०८२ आश्विन २२

ताजा नेपाल

काठमाडौँ । उमेरले थेग्न नसक्ने बेलामा पनि राजनीतिक दलका नेताहरुलाई पद छाड्न निकै सकस भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । तर देउवा उक्त बैठक सञ... थप हेर्नुहोस्

लुटाहाको दरबार बनाउने यिनलाई चिन्ता

२०८२ आश्विन २२

ताजा नेपाल

काठमाडौं । जसले देश लुटेको छ, जनतामाथि गरेका अपराधको सूचि लामै छ । केपी ओलीका अपराध धेरै छन् । अझै उनकै डाँको ठूलो छ । हाहा र हुहुको सरकारले हाम्रो राहदानी खोस्ने भन्दै उनले गरेको प्रतिवादले आज पार्टी समेत बदनम हुँदा देउ... थप हेर्नुहोस्

खरिदमै प्रहरीको लुट

२०८२ आश्विन २२

ताजा नेपाल

काठमाडौं । पर्ने मूल्यभन्दा दोब्बर मूल्य कायम गरेर हुने खरिदलाई घोटाला भनिन्छ । नेपाल प्रहरीका लागि त्यो सामान्य हो । यो पटक बर्खास्तीमा परेको सरकारकै पालामा तयार गरेको ठेक्का स्वीकृत गर्दा बुटमा १९ करोड ९८ लाख, ४० हजार ... थप हेर्नुहोस्

बालेन र सुधनविरुद्धको जाहेरी अघि बढ्ला ?

२०८२ आश्विन २२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् । प्रहरीले जाहेरी बुझेको र ... थप हेर्नुहोस्

चुनावसँग भाग्ने कांग्रेस–एमालेको तयारी

२०८२ आश्विन २२

ताजा नेपाल

काठमाडौं । मुलुक खरानी बनाउने जिम्मेवारी सत्ताका सञ्चालकहरुले लिनुपर्छ । त्यो पनि संसदको पहिलो र दोस्रो शक्ति मिलेर बनेको दुई तिहाई बहुमतको अहंकारी सरकारले किन नलिने ? जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सत्ता ढलेप... थप हेर्नुहोस्

जेनजी पुस्ता र केपीको काउछो

२०८२ आश्विन २१

ताजा नेपाल

जो जहाँ जुन पेशामा छ, उसले आफ्नो पेशालाई देशका कानुन अनुसार चलाएको खण्डमा कसैले रिस गर्दैन । नेपालमा राजनीतिलाई व्यापार बनाएर जीवनभर पार्टीको काम गरेको नेता पैसा नहुँदा चुनावमा प्रतिस्पर्धा गर्न सक्दैन । तर व्यापारीले त्... थप हेर्नुहोस्

सत्ताको प्रहरीलाई सप्रन धौ धौ

२०८२ आश्विन २१

ताजा नेपाल

काठमाडौं । प्रहरी आईजीपीको अधिकार र गृहमन्त्रीले लिएर नेपाल प्रहरीको नेतृत्वले संगठनमा ध्यान केन्द्रीत गर्न सकेन । ठूला लेनदेनका आरोपी र पीडितलाई सँगै थुनेर आफू पनि खाने गृहमन्त्रीलाई पनि बुझाउने परिपाटीले प्रहरी बिचौलिय... थप हेर्नुहोस्

ओली र लेखकविरुद्ध जाहेरी किन लिएन प्रहरीले

२०८२ आश्विन २१

ताजा नेपाल

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा उनी लिखित जाहेरी लिएर पु... थप हेर्नुहोस्

माओवादीले गर्दैछ दुई दलसँग एकता

२०८२ आश्विन २१

ताजा नेपाल

काठमाडौं । जेनजी विद्रोहपछि पुराना राजनीतिक दलहरु संकटमा रहेका बेला नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन्। यही असोज महिनाभित्र एकता गर्ने उनीहरूको प्रयास... थप हेर्नुहोस्

धादिङमा एक युवाले गरे आफ्नै आमाको हत्या

२०८२ आश्विन २०

ताजा नेपाल

काठमाडौं । धादिङमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ५ , थापाकटेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् ५५ वर्षीया राममाया कँडेललाई उनका छोरा ३० वर्ष... थप हेर्नुहोस्