Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डरले बैंकहरु पैसा दिन निरुत्साहित

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं। ब्याज निक्कै महँगिएपछि बैंकहरुले नै ऋणीको क्षमता पुग्दैन भनेर ऋण रोक्न थालेका छन्। वैशाखबाट अलिकति ब्याज घटेपछि ऋण दिने मुडमा बैंकहरु पुगेका छन्। पछिल्ला दिनहरुमा बैंकको ऋण बढ्नुको साटो उल्टो घट्न थालेको छ। ‘म... थप हेर्नुहोस्

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत्

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ब... थप हेर्नुहोस्

सेयर वजारमा २२.६५ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक १.१८ प्रतिशतले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ । दिनभर... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपीशर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए प्रधा... थप हेर्नुहोस्

सिभिल अस्पतालका कर्मचारीले कार्यकक्षमा लगाए ताला

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कार्यकारी निर्देशकको राजीनामासहित ६ बुँदे माग राख्दै सिभिल निजामती कर्मचारी अस्पतालका कर्मचारी चारदिनदेखि आन्दोलनमा छन् । अस्पतालका निजामती कर्मचारी संघ, प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र डाक्टर एसोसिएसनका क... थप हेर्नुहोस्

उपराष्ट्रपतिले लिए शपथ

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन्। यादव गत चैत ३ मा उपराष... थप हेर्नुहोस्

नेपाल प्रहरीका ५ डीआईजीको एआईजीमा बढुवा

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । प्रहरी संगठनकाे नेतृत्व खालि हुनै लाग्दा नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई... थप हेर्नुहोस्

पलको भाउ बढ्यो म्युजिक भिडियो खेल्न ३ लाख

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । बलात्कार मुद्दामा अदालतले सफाइ दिएपछि जेलमुक्त भएका अभिनेता पल शाहले आफ्नो ‘स्टारडम’ आफैँले बढाएका छन् । अब उनलाई म्युजिक भिडियो वा फिल्म खेलाउन मात्र होइन, महोत्सवमा उभ्याउन पनि पहिलेजस्तो सजिलो छैन । पल जेलब... थप हेर्नुहोस्

एलिनाको खुल्लमखुल्ला प्यार

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कलाकारका प्रेमका चर्चा नौटंकी हुन्छन् तर एउटी गायिकाले भने आफ्नो प्रेम खुलस्त पारेकी छिन् । गायिका एलिना चौहानले आफ्नो प्रेम जीवन अब सामाजिक सञ्जालमा नै छरपस्ट पार्न थालेकी छन् । हालै अष्ट्रेलियामा प्रेमीसँग म... थप हेर्नुहोस्

समाजवादीका सबै सांसदलाई मन्त्री

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेपनि गठबन्धनमा भएको समझदारीका कारण नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने अवसर आफैमा रोचक विषय हो। तर, यो भन्दापनि रोचक चाहिँ पार्टीले चाहेमा निर्वा... थप हेर्नुहोस्