Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उपराष्ट्रपति यादवको शपथ ग्रहण आज

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा... थप हेर्नुहोस्

प्रधानमन्त्रीले आज दोस्रो पटक विश्वासको मत लिने

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्... थप हेर्नुहोस्

अचाक्ली बढ्यो सुन, १ लाख २० हजार पुग्ने अनुमान

२०७९ चैत्र ५

ताजा नेपाल

चार वर्षअघि ५०/५५ हजार रुपैयाँ तोलामा पाइने सुनका लागि अब १ लाख १० हजार खर्चनु पर्ने भएको छ । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत ५ गते, सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा क... थप हेर्नुहोस्

कोशीका विरुद्ध बन्दूक उठाउने चेतावनी

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा आयोजित प्रदर्शनपछि सम्बोधन गर्दै गोपाल किरातीले भने, श्री ५ सरकार जसरी मिल्काइयो, कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरि मिल्काउँछौं, पहिचान आन्दोल... थप हेर्नुहोस्

सेयर वजारमा ६.९० अंकको गिरावट, १ अर्ब ७ करोडमा झर्‍यो कारोबार

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं । चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार घट्ने क्रमले तेस्रो दिन पनि निरन्तरता पाएको छ । गत साताको ५ कारोबार दिन मध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ । आइतबार बज... थप हेर्नुहोस्

काँग्रेससँगै रास्वपा पनि सरकारको पक्षमा

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नेपाली कांग्रेसले ‘ह्वीप’ जारी गरेको छ। आइतबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वा... थप हेर्नुहोस्

ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ चैत्र ५

ताजा नेपाल

ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहे... थप हेर्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८, ७९ को जीवन बीमाकोषको बीमाङंकीय मूल्याङकन प्रतिवेदन बीमा प्राधिकणबाट फागुन २९ गते स्वीकृत भए अनुसार नयाँ बोनसदर घोषणा गरेको जानक... थप हेर्नुहोस्

एनएमबीको १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

२०७९ चैत्र ५

ताजा नेपाल

एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घर कर्जा घोषणा गरेको छ । घरधनीलाई कर्जाको स्थिर मासिक भुक्तानीका साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने उद्देश्यले यो योजना ल... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन २ हजार ९ सय ३३ ले बृद्धि

२०७९ चैत्र ५

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ । सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्... थप हेर्नुहोस्