Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एनआईसी एशिया लघुवित्तले १४.७५ नगद लाभांश दिने

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८,०७९ को नाफाबाट १४.७५ नगद लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ । ... थप हेर्नुहोस्

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ । कम्पनीले प्रतिसिकत्ता सय रुपैयाँका... थप हेर्नुहोस्

स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रेबीच सम्झौता

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका प्रमुख कार्य... थप हेर्नुहोस्

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न ढकालको अनुरोध

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग अनुरोध गरेका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ क... थप हेर्नुहोस्

यो पाराले रहला माओवादी ?

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाण्डौ । राजनीति सत्ताको खेल हो । जोगी हुन राजनीति गरेको भए एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रघाती महाकाली सन्धी गर्न एमालेमा आन्तरिक मतदान गराउने थिएनन् । राजनीतिमा ओली वाद हावी छ । केपी ओलीले जे भन्छन त्यो गर्नैपर्न... थप हेर्नुहोस्

प्रहरीलाई छक्याउँदै इमरानले पर्खाल नाघे

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले इमरान खान आइतबार आफ्नो लाहोरस्थित घरबाट गिरफ्तारीबाट बच्न भागेको बताएका छन् । सनाउल्लाहले भने कि जब पुलिस पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुग्यो उनी आफ्नो घ... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी ... थप हेर्नुहोस्

सर्वोच्चले सेक्नेभएपछि जुटे पूर्व माओवादी

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं। तँ भन्दा म के कम भन्दै जुँगाको लडाइँले माओवादी आन्दोलन बिसर्जनको बाटोतिर लम्किरहेको छ । फुट र गुटले माओवादी आन्दोलन टुक्रा टुक्रा भएका बेला सम्मानित सर्वोच्चले द्वन्द्वकालिन घटनामा मुद्दा मामिला गर्ने अधिकार दि... थप हेर्नुहोस्

कता खनिएला यिनको मत ?

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति कुन दलको हुने भन्ने स्पष्ट खाका देखिएको छ । तर पनि रात रहे अग्राख पलाए भन्छन् । राजनीतिमा नहुने पनि केही देखएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २४ गते मात्रै ... थप हेर्नुहोस्

झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गयो, माता पक्राउ

२०७९ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । रुपन्देहीमा झारफुकको बहानामा झाँक्रीले कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ। रुपन्देही सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका १० की १४ वर्षीया सीता... थप हेर्नुहोस्