Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मध्यरातदेखि मौन अवधि

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौँ। आजको चार दिनमा मुलुकले नयाँ राष्ट्रपति निर्वाचित गर्दैछ । राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय... थप हेर्नुहोस्

नायिका निशा अधिकारीको सम्बन्ध धरापमा

२०७९ फाल्गुन २२

ताजा नेपाल

जिल्ला अदालत काठमाडौंले क्रिकेटर शरद भेषवाकरको सम्पत्तिको विवरण माग गरेको छ। निशा अधिकारीले अंश मुद्दा दायर गरेपछि अदालतले शरदको सम्पत्तिको फाँटबारी माग गर्ने आदेश दिएको हो। आइतबार जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इज... थप हेर्नुहोस्

प्रचण्डलाई मुद्दा हाल्न पाइन्छ : बाबुराम

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हाल्न सर्वोच्चले बाटो खोलिदिएपछि राजनीतिक बहस चर्किएको छ । पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा... थप हेर्नुहोस्

आज पहाडी जिल्लामा होली

२०७९ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर... थप हेर्नुहोस्

सेयर बजारमा ३०.७७ अंकको गिरावट, १ अर्ब ३९ करोडको कारोबार

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ३०.७७ अंकले घटेको हो । १.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३८.२५ अंकमा झरेको छ । आज २५९ कम्पनीका ३८ लाख ३२ हजार ४ सय ५६ कित्ता शेयर किनबेच ... थप हेर्नुहोस्

अनमोलको करिर बर्बाद बनाउने ‘छड्के २’

२०७९ फाल्गुन २१

ताजा नेपाल

शुक्रबारबाट रिलिज भएको नेपाली फिल्म ‘छड्के २’ले बक्स अफिसमा खराब व्यापार मात्र गरेको छैन, समीक्षक र दर्शकबाट पनि निकै कमजोर समीक्षा पाएको छ । निगम श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको यो फिल्मको शुक्रबार र शनिबार दयनीय ... थप हेर्नुहोस्

के रविको राजनीतिसँग मिलेको हो ‘छक्का पन्जा ४’

२०७९ फाल्गुन २१

ताजा नेपाल

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । शुक्रबार र शनिबार फिल्मले बम्पर व्यापार गर्यो । आज आइतबार पनि फिल्मको व्यापार सुखद छ । मध्यान्नदेखिका शोजहरुमा दर्शकको चाप बढेको छ । भोल... थप हेर्नुहोस्

सर्वोच्चको आदेशप्रति माओवादी केन्द्र आगो

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्धा दायर गर्न दिएको आदेशप्रति आपत्ति जनाएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वो... थप हेर्नुहोस्

ग्लोबल आईएमईको डिजिटल होली योजना सार्वजनिक

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भु... थप हेर्नुहोस्

सबै माओवादी एक ठाउँमा केन्द्रीत हुन जरुरी भएको प्रचण्डको टिप्पणी

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको टिप्पणी गरेका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरु... थप हेर्नुहोस्