Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भावी प्रधानमन्त्रीको नाराले सकस छ गगनलाई

२०७९ कार्तिक २५

ताजा नेपाल

काठमाडौं। ज्योतिषको भर परेर छैटौं पटक प्रधानमन्त्री हुन चुनाव गराइरहेका शेरबहादुर देउवाका गआडि प्रधानमन्त्रीको कुरा गर्दा गगनलाई चुनाव जितन कति सहज होला ? चुनाव अगावै आफूलाई प्रधानमन्त्री स्वघोषित दाबी गरेका नेपाली कांग्... थप हेर्नुहोस्

भुवनतर्फ तेर्सियो आयोग

२०७९ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं। १ मा प्रतिन... थप हेर्नुहोस्

भूकम्पको उच्च जोखिम पश्चिममा अझै बाँकी छ ।

२०७९ कार्तिक २४

ताजा नेपाल

सुर्खेत नेपालगन्ज डोटीमा बुधबार बिहान भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो। ७ जना घाइते भए। खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाएर मध्यराति २ः१२ मिनेटमा गएको ६.६ म्याग्निच्युड भूकम्पको धक्काबाट सुदूरपश्चि... थप हेर्नुहोस्

गठबन्धन भनाउदाहरुले दुष्कर्म गर्न सक्छन्,पहरेदारी गर्नुस्

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मत रक्षा गर्न आमकार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनले निर्वाचन आफ्नो पक्षमा पार्न ‘जस्तासुकै हर्कत गर्न सक्ने भन्दै उनले ‘सबैखाले हर्कत असफल पार्... थप हेर्नुहोस्

कांग्रेस र कम्युनिष्टप्रति खनिए लिङ्देन

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्। मेलम्चीमा आयोजित राप्रप... थप हेर्नुहोस्

पुसपछि २२६ अर्ब आन्तरिक ऋण उठाइँदै

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आन्तरि... थप हेर्नुहोस्

अझै बिक्ला राष्ट्रवादको कार्ड

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । दिनभरि राष्ट्रवादका चर्का कुरा गर्नेहरु साँभ परेपछि दूतावास धाउँछन् यो नेपालको राजनीतिक दलको नियती नै बनेको छ । २६ महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भारतले आफूलाई सत्याच्युत गर्न खोजेको’ बताएको ... थप हेर्नुहोस्

एमाले जहाँ पुग्छ,त्यहाँ विकास हुन्छ:ओली

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा एमालेले असाधारण भूमिका निर्वाह गरेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नं २ मा पर्ने सुखानीको सालबाडी पार्कमा मङ्गलवार आयोजना गरिएको चुन... थप हेर्नुहोस्

सिनियर नेताहरुको चुनाबी आंकलन

२०७९ कार्तिक २३

ताजा नेपाल

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार र गठबन्धनको मतका आधारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष नेपाल ‘सेफ जोन’मा देखिन्छन्, जसपा अध्यक्ष यादव, लोसपा अध्यक्ष ठाकु... थप हेर्नुहोस्

माधबनेपाललाई एमाले नेता गुप्ताको चुनौति

२०७९ कार्तिक २३

ताजा नेपाल

रौतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ सबैले नियालेर हिरिरहेका छन । सत्ता गठबन्धनका नेता तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल यसै क्षेत्रबाट लडेको कारण पनि यो क... थप हेर्नुहोस्