Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

म माननीय होइन सेवक बन्न चाहन्छु

२०७९ कार्तिक २२

ताजा नेपाल

डा. दीपेश केसी, स्वतन्त्र उम्मेदवार ललितपुर क्षेत्र नं. २ डा. दीपेश केसी बहुमुखी प्रतिभाका धनी हुन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधी गरेका उनी सामाजिक समस्याको गहिरो अनुसन्धानका कारण चर्चामा छन् । अ... थप हेर्नुहोस्

चुनौतीको सामना गर्न प्रहरी प्रमुखको निर्देशन

२०७९ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रह... थप हेर्नुहोस्

रविलाई आयोगको २४ घन्टे पत्र

२०७९ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा ला... थप हेर्नुहोस्

डलर साट्ने भन्दै ठगी गर्ने,दुई जना पक्राउ

२०७९ कार्तिक २१

ताजा नेपाल

डलर साट्ने बहाना पारी ठगी गर्ने खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका(२६ नयाँ बसपार्कबाट डलर साट्ने बहाना पारी वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट आएका व्यक्तिलाई ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्... थप हेर्नुहोस्

डेंगु रोगी ५० हजार नाघ्दा पनि सरकारलाइ छैन चासो

२०७९ कार्तिक २१

ताजा नेपाल

नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो । योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्ति... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोको प्रश्न उठेको छ । प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए भन्दै त्... थप हेर्नुहोस्

देउवाले भने भाषणले भूमि फर्किंदैन

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला पुगेर भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन्। शुक्रबार दार्चुलामा चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भा... थप हेर्नुहोस्

मधेश महाभिडन्त, कसको पल्ला भारी

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने लगभग निश्चित छ। त्यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र याद... थप हेर्नुहोस्

निर्वाचन सुरक्षित बनाउन प्रधानसेनापतिको निर्देशन

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् । रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाक... थप हेर्नुहोस्

सीताको उपचार भेन्टिलेटरमा

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको ... थप हेर्नुहोस्