Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्यमोहनको पार्थिव शरीर ललितपुर महानगर परिसरमा राखिने, अन्त्येष्टि नहुने

२०७९ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ। किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अ... थप हेर्नुहोस्

युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने

२०७९ आश्विन २९

ताजा नेपाल

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुध्द ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना र आवश्यकता दुबै नरहेको बताएका छन् । उनले कजाकस्तानमा आयोजित पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै क्रेमलिनको उ... थप हेर्नुहोस्

चीनका सबैभन्दा शक्तिशाली नेता सी

२०७९ आश्विन २९

ताजा नेपाल

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ २० औं कम्युनिस्ट पार्टी कांग्रेसमा अभूतपूर्व तरिकाले तेस्रोपटक आफ्नो कार्यकाल सुरू गर्ने तयारीमा छन्। यसका साथै जिनपिङको आजीवन यस पदमा ररिरहने बाटो खुला हुनेछ। चीनका नेताहरूले सन् २०... थप हेर्नुहोस्

चुनावको मुखमा करोडौंको चलखेल

२०७९ आश्विन २९

ताजा नेपाल

काठमाडौँ । चुनावको मुखमा सत्ता सञ्चालकहरु चुनावी खर्चको जोहोमा लाग्दा करोडौंको चलखेल भइरहेको छ । आम निर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा वितरण गर्न लागेको नयाँ लाइसेन्सको प्रक्रिया रोक्न ... थप हेर्नुहोस्

अंशु सदाको १ लाकको कारण हत्या गरियो

२०७९ आश्विन २८

ताजा नेपाल

विराटनगर । फिरौती रकम नदिंँदा विराटनगरमा एक युवकको हत्या भएको छ । विराटनगरस्थित बसपार्कको एक होटलमा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदाको हत्या भएको हो । उनलाई अपहरण गरेर विराटनगर ल्याई स्थानीय न्यू अप्सरा गेष्ट ह... थप हेर्नुहोस्

मधेशका तीन मन्त्री बर्खास्त

२०७९ आश्विन २८

ताजा नेपाल

जनकपुरधाम स् मधेश प्रदेशका तीन मन्त्री बर्खास्तमा परेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका हुन्। नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्... थप हेर्नुहोस्

राजनीतिमा लाज पचेपछि

२०७९ आश्विन २८

ताजा नेपाल

राजनीतिमा सिद्धान्त र दर्शनले लिग तोडपछि जहाँ जसले जसरी पनि आफ्नो उपस्थिति जनाउँछ भन्ने कुरा यस पटक छर्लङ्ग भयो । संविधान जारी भएपछि नेपालमा कम्युनिष्ट पार्टीहरुको औचित्य समाप्त भएको बताउँदै समाजवादी आन्दोलनलाई चर्काउने ... थप हेर्नुहोस्

दुर्घटनापछि खुल्यो डरलाग्दो रहस्य

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौं । बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन्। प्रसौनी गाउँपालिका ५ प्रस्टोका दिपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले २५ वर्षीय... थप हेर्नुहोस्

यिनै हुन् बाउन्सरलाई खुकुरी हान्ने

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपा... थप हेर्नुहोस्

आफ्नै क्षेत्र सुरक्षित गर्न हम्मे हम्मे परेका पौडेल तोकिए कमाण्डर

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौं । आफ्नै क्षेत्र सुरक्षित बनाउन हम्मे हम्मे परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाँचदलीय गठबन्धनले चुनावी कमाण्डर तोकेको छ। बिहीबार बसेको गठबन्धनको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन... थप हेर्नुहोस्