Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सन्दीपलाई आज अदालत उपस्थित गराइँदै

२०७९ आश्विन २४

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर ... थप हेर्नुहोस्

कर्णाली नदीले तहस नहस गर्दै

२०७९ आश्विन २३

ताजा नेपाल

टीकापुर : पाँच दिनदेखि परिरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले सचेत सतह पार गरेको छ । केहीबेर अघि गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १०.०८ मिटर मापन गरिएको छ । गेजरिडर पार्वती गुरुङ्गले दिएको... थप हेर्नुहोस्

झापा ५ मा ओली र अधिकारीको पुन भिडन्त

२०७९ आश्विन २३

ताजा नेपाल

सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ । गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानका... थप हेर्नुहोस्

सर्लाही–४ मा स्वतन्त्र उमेदवारी दिँदै अमरेश

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ । पार्टीको केन्द्रीय निर्णयको पक्ष–विपक्षमा नेताहरू उभिएका छन् । विशेष गरेर सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा विवादले उग्र रूप लिएको छ । सर्लाही–४ बाट पार्टी म... थप हेर्नुहोस्

रुपन्देही १ मा घनश्याम भुसालको उम्मेदवारी

२०७९ आश्विन २३

ताजा नेपाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं। १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले ब... थप हेर्नुहोस्

टिकट नपाएपछि कता कता विद्रोह

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । उम्मेदवार दर्ता गर्ने बेलामा जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेर कतिपय नेताहरूलाई टिकट नपुगेपछि एमालेभित्र ‘विद्रोह’ सुरु भएको छ। निर्वाचन आयोगले आइतबार एकदिनमात्रै समय दिएर उम्मेदवारी दर्ता गर्न आह्वान... थप हेर्नुहोस्

कमल थापाहरु काखमा बस्दा घनश्यामहरु बाहिरै

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । राप्रपामा पराजित भएपछि राप्रपा नेपाल जन्माएका शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन् भने एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल स्वतन्त्र उठ्ने ... थप हेर्नुहोस्

जो नेकपा एसबाट मैदानमा उत्रिए

२०७९ आश्विन २२

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ। शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्म... थप हेर्नुहोस्

एमाले सुनसरीमा विद्रोह

२०७९ आश्विन २२

ताजा नेपाल

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने केन्द्रको निर्णयविरुद्ध एमाले कार्यकर्ताले विद्रोह गरेका छन्। एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको ... थप हेर्नुहोस्

पक्राउ परे सन्दीप, आजै मेडिकल चेकअप

२०७९ आश्विन २०

ताजा नेपाल

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ... थप हेर्नुहोस्