Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सतर्कता केन्द्रको सचिव नै रिपोर्टर

२०७९ पुष २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र हिजोको विशेष प्रहरी प्रशासनिक ढिलासुस्ती, आर्थिक बिचलन र सेवाग्राहीलाई सताउनेहरूमाथि निगरानी गरेर सचेत गराउने भन्दा पनि यतिबेला सडक विभागका डिजी, सुई र डिइहरूको विरुद्ध सूचना चुहाउने ... थप हेर्नुहोस्

प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्दै काँग्रेस

२०७९ पुष २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आज निर्णय गर्दै छ। त्यसका लागि अहिले बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा... थप हेर्नुहोस्

‘हनिट्रयाप’का मुख्य योजनाकार कारागार चलान, पाँच करोडको थियो बार्गेनिङ

२०७९ पुष २६

ताजा नेपाल

तुलसीपुर । दाङ तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल ... थप हेर्नुहोस्

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास सुरु

२०७९ पुष २६

ताजा नेपाल

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु भएको छ । छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबार दुई मुलुकका सेनाबीच ‘एक्स–टेक नेल’ को आरम्भ गरिएको हो । सेनाका अनुसार विशेष फौज बाहिनीपति सह... थप हेर्नुहोस्

प्रधानमन्त्रीले विश्वासको मत लिँदै, यस्तो छ हिसावकिताव

२०७९ पुष २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदैछन्। मंगलबार दिउँसो बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनी नेकपा एमालेसहित सात दलको समर्थनमा पुस १० गते प्रध... थप हेर्नुहोस्

बागमतीको मुख्यमन्त्री बन्दै जम्मरकट्टेल

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। आज साँझसम्म प्रदेश प्रमुखले खिएको समयसीमाभित्र माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्दै छन्। उनी नेकपा एमाले, नेकपा... थप हेर्नुहोस्

राहदानी सेवा पूर्णरूपमा सुचारु

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं। विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिए... थप हेर्नुहोस्

प्रधानमन्त्रीकाे निर्देशन आयल निगमले नटेरेकै हो ?

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई दिनअघि पेट्रोलियम पदार्थ घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डको यो निर्देशन एक दिनअघि सबै मन्त्रालयका स... थप हेर्नुहोस्

एनआईसी एसियाको कर्तुत

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । एनआईसी एसिया सबैभन्दा ठग बैङ्कको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी अर्थात पौने दुई अर्ब नाफा कमाएको यस बैङ्कले निक्षेपका ग्राहकलाई कम ब्याज दिएर तथा कर्जाका ग्राहकबाट बढी ब... थप हेर्नुहोस्

गोरखा बाट अलग्गिए अक्षय कुमार

२०७९ पुष २४

ताजा नेपाल

अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म गोरखामा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल इयान कार्डोजोले सन... थप हेर्नुहोस्