Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले छिर्दैछन् पूर्वआइजीपी खनाल

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा... थप हेर्नुहोस्

राष्ट्रपति कदमको स्वागत : केसी

२०७९ आश्विन ५

ताजा नेपाल

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ... थप हेर्नुहोस्

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन

२०७९ आश्विन ५

ताजा नेपाल

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ ५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्... थप हेर्नुहोस्

सलमान खानको हत्या प्रयास पटक–पटक विफल

२०७९ आश्विन ५

ताजा नेपाल

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रहरीका अनुसार सलमान खान विगत ४ व... थप हेर्नुहोस्

चाडपर्वका लागि कडा सुरक्षा योजना

२०७९ आश्विन ५

ताजा नेपाल

काठमाडौँ । चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउन तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी... थप हेर्नुहोस्

प्रिन्स ह्यारीमाथि लाग्यो अपमानको आरोप

२०७९ आश्विन ५

ताजा नेपाल

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको सोमबार राति अन्त्येष्टि गरिएको छ । उनको राजकीय फ्युनरल रानीलाई गाड्नु अघि भएको थियो, अर्थात्, रानीलाई राज्य विदाई दिइएको थियो । यस अवधिमा रानीका नाति प्रिन्स ह्यारीले राष्ट्र... थप हेर्नुहोस्

नागरिकता विधेयक निष्क्रिय

२०७९ आश्विन ५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ। दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितलनि... थप हेर्नुहोस्

एक महिनामा २ अर्ब ४२ करोडको विद्युत् भारत निर्यात

२०७९ आश्विन ४

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष आव २०७९र८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौम... थप हेर्नुहोस्

भैंसी पुज्ने प्रचण्डको गैर जिम्मेवार अभिव्यक्ति

२०७९ आश्विन ४

ताजा नेपाल

अर्जुन ज्ञवाली हिन्दू धर्म संस्कृतिअनुसार भैंसीलाई यमराजको बहानको रूपमा मानिन्छ । यो बिम्ब हो । १७ हजार भन्दा बढीको रगत खाएका, ५ हजार भन्दा बढी बेपत्ता, लाखौं घाइते, अपाङ्गताको बीचमा भारत र युरोपियन क्रिश्चियहरूको... थप हेर्नुहोस्

डा. शेखरले अत्तो थाप्दा काँग्रेस शिथिल

२०७९ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस एक्लै भिड्नुपर्छ काँग्रेसको पक्षमा जनलहर छ भन्दै गरेका डा. शेखरलाई आफ्नै निर्वाचन क्षेत्र असुरक्षित हुन थालेको छ । प्रदेश १ को सभापति पदमा देउवा पक्ष छ । आफ्नो टिमका गुरुराज घिमिरे त्यो पदमा थि... थप हेर्नुहोस्