Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सरकार गठनको सात दिने समयसीमा सकिंदै

२०७९ पुष १०

ताजा नेपाल

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन... थप हेर्नुहोस्

प्रचण्डले छोडेपनि माधव नेपाल कांग्रेसकै साथमा

२०७९ पुष ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट माओवादी बाहिरिएपनि माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई साथमै राखेर सरकार बनाउनेबारे गृहकार्य थालेको छ । माधव नेपालले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री

२०७९ पुष ८

ताजा नेपाल

५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमा... थप हेर्नुहोस्

आजै दोहा हुँदै फ्रान्स जाँदैछन् चाल्र्स शोभराज

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा कैद भुक्तान गरिरहेका चाल्र्स शोभराज सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भई आजै स्वदेश फर्कने भएका छन् । आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । अध्यागमनले शोभराजला... थप हेर्नुहोस्

वर्षमानले भने प्रधानमन्त्री सहित एमालेसँग सरकार बनाउन सक्छौ

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रपतिले सरकार बनाउन आह्वान गरेको पाँच दिन वितिसकेको छ । सात दिनका लागि दिएको समय दुई दिन बाँकी रहँदा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कसको नेतृत्वमा पहिले सरकार बनाउने भन्ने विषयमा ... थप हेर्नुहोस्

म्यानचेस्टरसँग सम्बन्ध बिग्रिएपछि साउदी पुगे रोनाल्डो

२०७९ पुष ८

ताजा नेपाल

एजेन्सी । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन्। फुट मेर्काटोले उल्लेख गरेअनुसार उनी बुधबार अबेर साउदी अरेबियाको रियाद आइपुगेका हुन्। म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध बिग्रिएपछि क... थप हेर्नुहोस्

पग्लिने छाँटकाट अझै देखिएन

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन तोड्न सके माओवादीकै नेतृत्वमा सरकार बन्दा पनि एमालेका लागि फाइदा छ । त्यही कारण ऊ माओवादी अध्यक्ष प्रचण्डलाई फकाउन हरप्रयास गरिरहेको छ । राष्ट्रपति निवास शितल निवासमा आयोजित जेष्ठ सांसद पशुपति शम... थप हेर्नुहोस्

टिचिङ आईसीयूमा छन् सचिन

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । कुनै बेला सामाजिक सञ्जालमा निक्कै चर्चामा थिए, सचिन परियार। केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।... थप हेर्नुहोस्

राजधानी फेरि एक साता दुर्गन्धित

२०७९ पुष ८

ताजा नेपाल

काठमडाौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चर... थप हेर्नुहोस्

जेल मुक्त गरेर शोभराजलाई खेद्ने तयारी

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौँ । दुई दशकदेखि हत्या अभियोगमा कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन्... थप हेर्नुहोस्