Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रपतिका लागि अबको बाटो के ?

२०७९ भाद्र ४

ताजा नेपाल

काठमाडौं। शितल निवासलाई चुनौती दिन भन्दै संसदले हुबहु नागरिकता विधेयक फिर्ता पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयकलाई बिहीबार बसेको प्रतिनिधिसभा बैठकले जस्ताको... थप हेर्नुहोस्

नागरिकता विधेयक : कानुनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

२०७९ भाद्र ३

ताजा नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल... थप हेर्नुहोस्

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

२०७९ भाद्र ३

ताजा नेपाल

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।... थप हेर्नुहोस्

गठबन्धनको सामना गर्न एमाले तयार,ओली तिन दिन झापामै रहने

२०७९ भाद्र ३

ताजा नेपाल

झापा , पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताउनुभएको छ । आजै गृहजिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित... थप हेर्नुहोस्

एमसीसी परियोजनाको पौने पाँच अर्ब स्वाहा

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अन्तर्गतका आयोजनाको कार्यान्वयन शुरू हुन अझै एक वर्ष लाग्ने भएको छ। सन् २०२३ को अगस्ट ९२०८० भदौ० पछि मात्रै प्रसारण लाइन र सडक निर्माणको ... थप हेर्नुहोस्

प्रशासनका कर्मचारीले डाक्टर भकुरे

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरमाथि कुटपिट भएको छ। अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि सोही अस्पतालकै प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका ... थप हेर्नुहोस्

कम्युनिष्ट मिल्ने कुराले देउवाको टाउको दुखाइ

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनभित्रै कांग्रेस बाहेकका दलहरुबीच उपगठबन्धन गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सक्रियताले प्रधानमन्त्री देउवा दबावमा परेका छन्। माओवादी अध्यक्ष प्रचण्डले सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ ... थप हेर्नुहोस्

हिमानी शाह अस्पताल भर्ना

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछी पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छिन् । केही दिनदेखि ज्वरोका कारण उनलाई अस्पतालमा आज भर्ना गरिएको हो । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उ... थप हेर्नुहोस्

चुनाव अघिनै मिल्लान् माओवादी र समाजवादी

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको... थप हेर्नुहोस्

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ। राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता... थप हेर्नुहोस्