Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हप्तादिन भित्र फोहोर व्यवस्थापन गर्न मेयर बालेनको निर्देशन

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाड... थप हेर्नुहोस्

बानेश्वरमा अण्डरग्राउण्ड पार्किङ बनाउदै महानगर

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन सुरू गरेको छ । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन दिइएको ... थप हेर्नुहोस्

दुइ पार्टी एउटै घोषणापत्रमा चुनाब लड्न सहमत

२०७९ भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । नेकपा केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको ... थप हेर्नुहोस्

प्रहरीले पछ्याउँदा पछ्याउँदै अर्को एटीएम पनि ध्वस्त

२०७९ भाद्र ६

ताजा नेपाल

काडमाडौं । गत साउन ३ गते राति २ बजेर ८ मिनेटमा पोखरा २७ तालचोकको एनआईसी एसिया बैंकको एटीएम तोडफोड भएको जानकारी दियो। बैंकको प्रधान कार्यालयबाट सूचना पाउनासाथ प्रहरी उक्त घटनाको अनुसन्धानमा परिचालन भयो। सूचना पाएको ५ मिने... थप हेर्नुहोस्

कांग्रेस पार्टी कार्यालयमा गिरिप्रति श्रद्धाञ्जली

२०७९ भाद्र ५

ताजा नेपाल

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्न दलका नेता तथा उनका आफन्त कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेका छन् । कांग्रेस स... थप हेर्नुहोस्

प्रदीपको निधनबाट मर्माहत भएको छु : ओली

२०७९ भाद्र ५

ताजा नेपाल

५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएक... थप हेर्नुहोस्

पूर्ण बनेको माओवादीमा असन्तुष्टि छतातुल्ल

२०७९ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्रले महाधिवेशन सकिएको आठ महिनापछि पदाधिकारीलाई पूर्णता दिएको छ । विशेष महाधिवेशनसम्मका लागि भन्दै पदाधिकारीको कार्यकाल अन्तरिम बनाइएको छ । महासचिवका आकांक्षी जनार्दन शर्माले महाधिवेशनक... थप हेर्नुहोस्

श्रद्धाञ्जलीपछि आजै गिरिको अन्त्येष्टि आजै

२०७९ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति... थप हेर्नुहोस्

हिमानी शाहको स्वास्थ्यमा सुधार

२०७९ भाद्र ४

ताजा नेपाल

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहको स्वास्थ्यमा सुधार आएको छ। टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेपछि उनी बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन्। शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलि... थप हेर्नुहोस्

कांग्रेस नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै

२०७९ भाद्र ४

ताजा नेपाल

काठमाडौं– स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबारदेखि भेन्... थप हेर्नुहोस्