Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कति घट्यो सुनचाँदीको मुल्य

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल ... थप हेर्नुहोस्

चीनको नेपाल हेर्ने दृष्टिकोण र राजतन्त्रको प्रश्न

२०७९ असार ३१

ताजा नेपाल

चीनीया कम्युष्टि पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण नेपालको भूराजनीतिमा अमेरिकी प्रभावलाई कम गर्ने उद्देश्य हो भन्ने कुरामा विमति छैन । यति बेला स्वभाविक रुपमा पश्चिमा नियन्त्रीत भए पनि नेपालका कम्युनिष्टहरु भित्र... थप हेर्नुहोस्

इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर पछि व्यापारमा छलाङ मार्ने

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकलाई मेगा बैंक नेपाल गाभ्न केन्द्रीय बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ। मूल्य, सञ्चालक समिति, उच्च व्यवस्थापन, प्रणाली बारे दुवै बैंकबीच आन्तरिक कुरा मिलिसकेको छ, अब कर्मचारी के(कसरी... थप हेर्नुहोस्

जनार्दन शर्मालाई कुर्सी छोड्दा पनि कलंकको गह्रौं भारी

२०७९ असार ३१

ताजा नेपाल

बुढीगण्डकी जलविद्युत आयोजनाबारे विवादास्पद निर्णय गरेर ऊर्जा मन्त्रालयबाट बाहिरिएका जनार्दन शर्मा जब अर्थमन्त्री भए, त्यसबेलै अनुमान थियो( अर्थमन्त्रालयलाई चरम दुरुपयोग गरेर प्रणाली मात्र भत्काउँदैनन्, ठूलो भड्खालोमा लान... थप हेर्नुहोस्

यातायात कार्यालयमा दलालको बिगगि ६ जना प्रहरी नियन्त्रणमा

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानेर सरक... थप हेर्नुहोस्

आईजीपीको मुद्धा आज अन्तिम सुनुवाइ

२०७९ असार ३१

ताजा नेपाल

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ शुक्रवार रिट निवेदक प्रह... थप हेर्नुहोस्

आसिरबाद थाप्न प्रचण्ड ३ दिने भारत भ्रमणमा जाँदै

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् । डेढ महिना... थप हेर्नुहोस्

जसपामा बाबुराम अल्पमतमा !

२०७९ असार ३०

ताजा नेपाल

जनता समाजवादी पार्टी नेपाल जसपा उपेन्द्र यादव पक्षको वीरगञ्जमा बुधबारदेखि जारी बैठकमा सहभागी हुने केन्द्रीय सदस्यको संख्या ३०४ पुगेको छ । यस्तै ३५ सदस्यीय कार्यकारिणी समितिमा २२ जना सहभागी भएको दावी गरिएको छ । बुधबार उद्... थप हेर्नुहोस्

महालेखाले देखायो स्वास्थ्यमा बेरुजू !

२०७९ असार ३०

ताजा नेपाल

काठमाण्डाै । हालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू... थप हेर्नुहोस्

गठबन्धनको च्याँखे थाप्दै प्रचण्ड र ओली !

२०७९ असार ३०

ताजा नेपाल

बामगठबन्धन जरुरी पनि छ । तर त्यो गठबन्धन केबल एमालेका अध्यक्ष केपि ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाललाई प्रधानमन्त्री बनाउने योजना मै मात्र केन्द्रीत हुन्छ भने स्वादिलो हुने छैन किनकी उनीहरुले राष्ट्र र जनताको पक्षमा... थप हेर्नुहोस्