Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेप्से दोहोरो अंकका साथ उकालो लाग्यो

२०७९ श्रावण ११

ताजा नेपाल

११ साउन, काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’ भएको छ । बुधबार २३।८३ अंकले बढेको बजार २१११।९९ बिन्दुमा पुगेर रोकियो । व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबै... थप हेर्नुहोस्

एसईईको नतिजा सार्वजनिक

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३।६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा ... थप हेर्नुहोस्

नागरिकता विधेयकमा एमालेको द्वेध चरित्र

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । आफूले अध्यादेशबाट ल्याएको विधेयक देउवा सरकारले संसदबाट विधेयकका रूपमा पेश गरेर पारित गर्दा नेकपा एमालेले विरोध ग¥यो । प्रतिपक्षको काम सरकारका निर्णयको आलोचना गर्ने मात्र होइन सुझाव दिने पनि हो । भारतमा बुहारी ... थप हेर्नुहोस्

नेपाल स्वयंसेवी रक्तदाता समाजले शिक्षण अस्पताल एकाई गठन गर्ने

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल एकाई गठनार्थ एक भेलाको आयोजना गरियो । त्... थप हेर्नुहोस्

पाइलटले आफ्नै दाजुभाईलाई बाटो रोकेपछि….

२०७९ श्रावण ११

ताजा नेपाल

सामाखुशीमा एकजना पाइलटले आफ्नै दाजुभाई र दिदीको घर जाने बाटो रोकेर आकाशबाट उडेर जानुपर्ने अवस्था बनाइदिन खोजेका छन् । उनले चलनचल्तीको आवतजावतको बाटो रोकेर पुख्र्यौली जग्गामा बनेका पछाडिका घरलाई अप्ठ्यारो पार्ने चलखेल गरे... थप हेर्नुहोस्

गीत–संगीतमा अब्बल रोकाया

२०७९ श्रावण ११

ताजा नेपाल

बिगत लामो समय देखि बिभिन्न बिद्यालयहरु देखि संगीत बिद्यालयसम्म संगीत प्रशिक्षकको रुपमा संगीत सिकाउदै आइरहेका कुशल संगीतकर्मी हुन् पदम रोकाया । उनको कार्य कौशलताले नेपाली गीतसंगीतको क्षेत्रमा ठुलो योगदान पुगेको छ । २०६९ स... थप हेर्नुहोस्

भारतबाट हत्यारा मगाएर दाजु–भाउजूको निर्देशनमा भाइ–बुहारीको हत्या

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौं । बाँकेमा दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।... थप हेर्नुहोस्

बलात्कार आरोपी वडाध्यक्ष कारागार चलान

२०७९ श्रावण ११

ताजा नेपाल

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । ए... थप हेर्नुहोस्

राहुल गान्धी पक्राउ पर्नुको कारण के हो ?

२०७९ श्रावण ११

ताजा नेपाल

मुम्बई । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। शनल हेराल्डसम्बन्धी मामिलामा पार्टी अध्यक्ष सोनिया गान्धीसँग इन्फोर्समेन्ट डाइरेक्टोरेटले सोधपुछ गरेको विरोधमा धर्ना बसेका बेला प... थप हेर्नुहोस्

तथ्यले देखायो- खोप नलिएकाहरु कोरोनाको जोखिममा

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । फेरि कोरोनाको संक्रमण उकालो लाग्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड आम नागरिकले पालना नगर्ने हो भने संक्रमणको अवस्था भयावह नहोला भन्न सकिन्न । खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै... थप हेर्नुहोस्