Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दै

२०७८ चैत्र २५

ताजा नेपाल

स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि ने... थप हेर्नुहोस्

१५ लाख फिरौतीका लागि छिमेकीबाटै भयो ८ वर्षे बालकको हत्या

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सर्लाहीको मलंगवामा अपहरणपछि एक बालकको हत्या भएको छ। गत आइतबार रातिदेखि हराइरहेका मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या भएको हो। आकाशको शव ५ दिनपछि छिमेकी जगदीश ठा... थप हेर्नुहोस्

काँग्रेसमाथि किन उठाए माधव र प्रचण्डले शंका

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने पार्टी निर्णय विरुद्ध नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ। भरतपुर महानगरपालिका कुनै पनि हालतमा माओवादी केन्द्रलाई दिन नसकिने चितवन कांग्रेसले निष्कर्ष निकालेको छ... थप हेर्नुहोस्

ओलीद्वारा आगलागी पीडितलाई जस्तापाता र एकरएक लाख दिने घोषणा

२०७८ चैत्र २४

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु। एक(एक लाख दिने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु। एक(एक ला... थप हेर्नुहोस्

चितवनमा काँग्रेसले प्रमुख पद नछोड्ने

२०७८ चैत्र २४

ताजा नेपाल

भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली काँग्रेसचितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीय स्तरमा आफ्ना... थप हेर्नुहोस्

स्थानीय तहमा यसरी हुँदैछ तालमेल

२०७८ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेलको सहमति भएपनि मापदण्डको टुंगो लागेको छैन । गठबन्धनको पाँच दलको बैठक बसेर २६ चैत्रभित्र तालमेलको आधार तयार गर्ने सहमति भएको छ । स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी क... थप हेर्नुहोस्

सुरेन्द्रको खेदो खन्दा चोलेन्द्र खाडलमा

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । योग्यता र क्षमताले भन्दा बार्गेनिङ गरेर २०५२ सालका प्रधानन्यायाधीश सुरेन्द्रसिंहको शैक्षिक योग्यता र नागरिकताको विवाद चर्काएर अदालत प्रवेश गरेका चोलेन्द्र समशेर जबराको प्रधानन्यायाधीश पद निलम्बन फुकुवा नभई समा... थप हेर्नुहोस्

दलाली कर्मकाण्डको भारत भ्रमण

२०७८ चैत्र २३

ताजा नेपाल

भरत दाहाल प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण दलाली कर्मकाण्डमा सीमित रहेको छ । कुनै समय नेपालको भूराजनीति र नेतृत्व सक्षम हुँदा यहाँका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीहरू आफैं अन्तर्राष्ट्रिय... थप हेर्नुहोस्

यस पटक त ग्यासको पनि मूल्य बढ्यो

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाइ इन्धन ९आन्तरिक० को प्र... थप हेर्नुहोस्

विद्रोहीको गोली लागेका नेपाली शान्ति सैनिक गुरुङको मृत्यु

२०७८ चैत्र २३

ताजा नेपाल

एजेन्सी । शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार कंगो अपरेसन बालीको दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु ... थप हेर्नुहोस्