Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

श्रीलंकाको राष्ट्रपति राजापाक्षेको घरमा लाखौँ रुपैयाँ फेला

२०७९ असार २६

ताजा नेपाल

देशको सबैभन्दा खराब आर्थिक संकटको बीचमा शनिबार राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्ने प्रदर्शनकारीहरूले हवेलीबाट ठूलो रकम बरामद गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै एनडीटीभी इण्डियाले जनाएको छ । श्रीलंकाको दैनिक पत्रि... थप हेर्नुहोस्

काँग्रेसी उत्ताउला थचक्क !

२०७९ असार २६

ताजा नेपाल

काठमाण्डौ । कुरो बागमति प्रदेश सरकार पूर्नगठनसम्बन्धी थियो । नेकपा एकिकृतले संघका मन्त्रीहरु फेरेको थियो । बागमति प्रदेशका मुख्यमन्त्री फेर्ने भन्दै काँग्रेसले हस्तक्षर संकलन गर्याे । माओवादीले पनि साथ दियो । जहाँ पूर्व ... थप हेर्नुहोस्

नेता नै भ्रष्ट भएपछि महंगी चम्कियो !

२०७९ असार २६

ताजा नेपाल

काठमाण्डौ । राज्यको श्रोत संरक्षण गरी राज्यलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने पो राष्ट्रवादी । देशको हितमा बोल्ने तर व्यवहार खन्चुवा नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा बतास र थामसेर्कुलाई सुम्पने कस्तो राष्ट्रवादी ।... थप हेर्नुहोस्

एमसीसीपछि चीनको दोस्रो ठूलो भ्रमण आजदेखि

२०७९ असार २६

ताजा नेपाल

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ। गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सद... थप हेर्नुहोस्

को हुन्, शिन्जेलाई गोली हान्ने बन्दुकधारी ? किन मार्न चाहे ?

२०७९ असार २६

ताजा नेपाल

एउटा राजनीतिक कार्यक्रमलाई सम्बोधन गरिरहेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने अभियुक्तमाथि पूरै विश्वको चासो छ। उनी को हुन् ? र हत्याको उद्देश्य के थियो भन्नेबारेमा हत्याअनुसन्धान गरिरहेको प्रहरीले विस्... थप हेर्नुहोस्

वैवाहिक बन्धनमा बाँधिए नीता र हरिहर

२०७९ असार २५

ताजा नेपाल

अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। यो जोडी आज ९शुक्रबार० काठमाडौंको याक एन्ड यति होटलमा विवाह बन्धनमा बाँधिएका हुन्। चार वर्षदेखि प्रेममा रहेका हरिहर र नीताले नजिकका सीमित आफन्तक... थप हेर्नुहोस्

हिमालयन र सिभिलबीच मर्जर सम्झौता स्थगित

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं । हिमालयन र सिभिलबीच मर्जर सम्झौता स्थगित भएको हो। शुक्रबार हुने भनिएको सम्झौता एकाएक भाँडिएको हो। हिमालयन बैंकका एक सञ्चालकले शुक्रबार बैठक बोलाए पनि स्थगित भएको जानकारी दिए। ‘बैठक बोलाइएको थियो। बिहानै आज बैठ... थप हेर्नुहोस्

जाँडको सुरमा अर्काको घरभित्र पसेर बलात्कार गर्ने शिक्षक पक्राउ

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं। बलात्कार आरोपमा उच्च अदालत कास्कीबाट ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भएका एक व्यक्तीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका(१५ पिठुवा बस्ने ५४ वर्षी... थप हेर्नुहोस्

पार्टीभित्रका अन्तरघाती खोज्दै माओवादी

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिनदेखि अखिल (क्रान्तिकारी) मा देखिएको समस्या समाधानसम्मका निर्णयहरू भएको पार्टीका नेता कृष... थप हेर्नुहोस्

अदालतमै खाली भए न्यायधिस !

२०७९ असार २४

ताजा नेपाल

काठमाण्डौ । राजनैतिक दलका कार्यकर्ता बकिलहरु नै न्यायीक सेवामा प्रवेश गरेका छन् । त्यस्तो बेला न्यायसेवा सम्पादन निस्पक्ष कति भयो कति हुन्छ शंका हुने नै भयो । जिल्ला अदालत र विशेष अदालतमा मात्र होइन पूनरावेदन अदालतमा समे... थप हेर्नुहोस्