Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लाचार प्रधानमन्त्री, निर्लज्ज अर्थमन्त्री

२०७९ असार २१

ताजा नेपाल

काठमाडौँ । आफ्नो स्वार्थका लागि मुलुकलाई दाउमा राख्ने जोसुकै भए पनि कारबाही गर्नुपर्छ । एकपछि अर्को विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि च... थप हेर्नुहोस्

फेरि छुट्टै भातभान्साको तयारीमा भट्टराई

२०७९ असार २१

ताजा नेपाल

काठमाडौँ । कम्युनिष्ट पार्टीको औचित्य सकियो भन्दै नयाँ शक्ति निर्माण गरेर त्यसलाई पनि मटियामेट पारेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनत... थप हेर्नुहोस्

निगम भन्छ पैसाको कारणले इन्धन आपूर्ति रोकिन सक्छ

२०७९ असार २०

ताजा नेपाल

२० असार, काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो ... थप हेर्नुहोस्

समाजवादी र माओवादी एकताबारे माधव र प्रचण्ड ब्रिफिङ गर्दै

२०७९ असार २०

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यह... थप हेर्नुहोस्

केयूकेयलको आन्दोलनमा बोर्ड बेपत्ता !

२०७९ असार २०

ताजा नेपाल

काठमाण्डौ । असारको सुरुदेखि नै सुरु भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुको आन्दोलन यथावत छ । संस्थागत सुधारका निम्ति २४ सुत्रिय माग राखेर आन्दोलनमा होमिएका ती कर्मचारीहरुलाई बोर्डको नेतृत्वले विश्वास दिल... थप हेर्नुहोस्

बालेनले लगाइदिएको श्रीपेच विवादमा

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ गत साता सम्पन्न भयो। भाइवर साइमनले प्रतियोगिताको शीर्ष उपाधि उचाले। उपाधि विजेता साइमनलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन०ले मुकुट प्रदान गरेका थिए।... थप हेर्नुहोस्

१७ डीआईजीले फुली लगाए

२०७९ असार २०

ताजा नेपाल

काठमडाौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। एसएसपीबाट डीआईजीमा बढुवा भएका डीआईजीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। नेपाल सर... थप हेर्नुहोस्

जेठ १४ गते रातिको सिसिटिभी फुटेज डिलिट भयो : अर्थ मन्त्रालय

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सिसिटिभी फुटेज मेटिएको जनाएको छ। सूचनाको हक प्रयोग गर्दै सूचना माग गरेका उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेललाई पत्र पठाएर मन्त्रालयले त्यस दिनको स... थप हेर्नुहोस्

प्रचण्डकी छोरी र ज्वाइँ बने केन्द्रीय सदस्य

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल पनि केन्द्र केन्द्रीय सदस्य नियुक्त भएकी छन्। आइतबारदेखि काठमाडौंमा सुरू भएको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै प्रचण्डले छोरी ... थप हेर्नुहोस्

विमलालाई चोख्याउने सरकारी प्रतिवेदन

२०७९ असार १९

ताजा नेपाल

रुपन्देही । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई चोख्याउने गरी सरकारी प्रतिवेदन आएको छ । जेठ ३१ गते लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले दाङको तुलसीपुरमा उपमहानगरपालि... थप हेर्नुहोस्