Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

२०७९ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं। लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई घरमै पुगेर हातपात गरेपछि प्रहरी उनलाई नियन्त्रणमा लिएको हो। एकराजकी पत्नी मीना भण्डारीका अनु... थप हेर्नुहोस्

के गर्दैछ अमेरिका नेपालमा ?

२०७९ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । एमसीसी पास भएपछि अमेरिकी सेनाले नेपालमा परेड खेल्छ भन्ने मानिसको कमी थिएन । तर अमेरिकी सेना नेपालमा किन आउला ? किन त्यति धेरै चासो देला र भन्ने धेरैको अनुमान थियो । तर अहिले अमेरिकाको बढ्दो चासोले त्यो पुरानो ... थप हेर्नुहोस्

भाउजु भनेर बोलाए बलात्कार गरे अनि ज्युँदै जलाए

२०७९ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । जेठ २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको शव आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रह... थप हेर्नुहोस्

शक्तिका छोरा,श्रद्धा कपुरका भाइ ड्रग्स केसमा पक्राउ

२०७९ जेष्ठ ३०

ताजा नेपाल

बलिउड नायिका श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ । मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ । बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको ... थप हेर्नुहोस्

विप्लव नेतृत्वकले एमसीसीको कार्यालय घेराउ

२०७९ जेष्ठ ३०

ताजा नेपाल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्‍यालीसहित दरबार... थप हेर्नुहोस्

यस्तो बन्दैछ देउवाको योजना

२०७९ जेष्ठ ३०

ताजा नेपाल

ईश्वरी वाग्ले नेपाली काँग्रेसमा संसदीय निर्वाचनको लेखाजोखा शुरु हुँदा डा. शेखर कोइरालालाई आफ्नै निर्वाचन क्षेत्रभित्रको रंगेली नगरपालिका बचाउन नसकेकोमा कति थकथक भएको होला ? काँग्रेसको राजनीतिमा शेरबहादुर देउवाभन्द... थप हेर्नुहोस्

मेयर सहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

२०७९ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ । कक्षा १० मा अध्ययनरत बिनोद शाही जेठ २१ मा मृत अवस्थामा फेला परेपछि उनको हत्याको... थप हेर्नुहोस्

आज टुंगिएला आईजीपी बढुवाविरुद्धको मुद्दा ?

२०७९ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ। सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि आफू विगतमा तीन फड्को मारेर एमाले उपाध्यक्ष ईश्वर पोखरेलको फेरो समातेर अघि बढेको बिर्सिएका एआईजी वि... थप हेर्नुहोस्

आइजीपी धीरजले बनाए टिम

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सुरक्षा संयन्त्रलाई दलिय हस्तक्षेपले थिलथिलो बनाएको बेला आईपी धिरज प्रताप सिंहले नेपाल प्रहरीको नेतृत्व लिए । आफ्नै टिमभित्रका एआईजी विश्व पोखरेलले वरिष्ठताको आधारमा आफू आइजीपी हुनुपर्ने माग राख्दै सर्वोच्च अद... थप हेर्नुहोस्

पूर्व सेनापति कटवालका दुवै मिर्गौला फेल

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्। दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ। मि... थप हेर्नुहोस्