Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेनापति लेबनान तिर

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानस... थप हेर्नुहोस्

युएईमा व्यवसाय विस्तार गर्ने दुर्गा प्रसाईको प्रस्ताव

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएई दुबईका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम नेपाल आएका छन्। उनी अहिले झापामा छन्। शनिबार बिहान श्री एयरलाइन्सको उडानमार्फत राजकुमार मक्तोउम झापा पुगेका हुन्। बिएमसी मेडिकल कलेज तथा पूर... थप हेर्नुहोस्

प्रियंका रानी जोशी बनिन् वर्षको मिस नेपाल

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । यसवर्षको मिस नेपालको उपाधि प्रियंका रानी जोशीले हात पारेकी छन्। ललितपुरको गोदावरीमा शनिबार साँझ भएको फाइनलमा अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको उपाधि जितेकी हुन्। जोशीले अब मिस वर्ल्डमा नेपा... थप हेर्नुहोस्

लाजै पचाएपछि कसको के लाग्छ र हजुर ?

२०७९ असार ४

ताजा नेपाल

काठमाडौं । लाज पचाएपछि कसको के लाग्छ ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथ... थप हेर्नुहोस्

प्रहरीको बेसक्याम्प नजिकै युवतीको सामूहिक बलात्कार

२०७९ असार ४

ताजा नेपाल

दाङ । तुलसीपुरमा एक युवती सामूहिक बलात्कारमा परेकी छन् । तुलसी उपमहानगरपालिका ५ न्युरोडकी २५ वर्षिया एक युवतीलाई तीनजना युवकले बिहिबार राति सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बलात्क... थप हेर्नुहोस्

छोरा बुहारीलाई छाडेर पूर्वराजा ज्ञानेन्द्र १ महिने विदेश यात्रामा

२०७९ असार ४

ताजा नेपाल

काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् । उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन्... थप हेर्नुहोस्

३२ वर्षपछि बैंकिङबाट बिदा हुँदै अनिल शाह

२०७९ असार ३

ताजा नेपाल

नेपालको बैंकिङ सेक्टरमा लगभग एकैसाथ केहि युवाको प्रवेश भयो। त्यो बेला इमर्जिङ सेक्टरका रूपमा रहेको बैंकिङमा आउनु युवाहरुको लागि सामान्य विषय थियो। तर यी चारै युवाहरु नेपालका उच्च घरानियाँ वर्ग अर्थात शाह र राणा खानदानसँग... थप हेर्नुहोस्

बालेन र हर्क बन्न को को तस्मिए ?

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा बालेन शाहले मेयर पदमा जिते भने काठमाडौं छाड्ने घोषणा गर्ने नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक डिमप्रकाश पौडेललाई सरकारले काठमाडौं छाड्न सजिलो बनाइदिएको छ । तर तत्कालिन रेल कम्पनीका महाप्रबन्... थप हेर्नुहोस्

एसपीपीवारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा

२०७९ असार ३

ताजा नेपाल

प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन । अमेरिकी योजना स्टेट पार्टनरसिप एसपीपीकामा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छ... थप हेर्नुहोस्

प्रेमीले नै करेन्ट लगाएपछि

२०७९ असार ३

ताजा नेपाल

जनकपुरधाम २२ वर्षीया राधिका कार्की प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा आँखा चिम्लेर पल्टेकी थिइन्। दुवै हातखुट्टा, जाँघ, पेट र शरीरका गोप्य ठाउँमासमेत पट्टी बाँधिएकाले उनी राम्ररी कोल्टो फेर्न पनि सकि... थप हेर्नुहोस्