Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाह र उपप्रमुखमा सुनिता डङ्गोलको जित सुनिस्चित हुदै

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्न... थप हेर्नुहोस्

नाटकीय पुनरागमन गर्दै म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं। अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो। द... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थमा व्यापारी छिराउँदै सरकार

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनेबारे सरकारले तयारी थालेको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं ... थप हेर्नुहोस्

चुनावी परिणामले सुक्यो ओलीको ओठ तालु

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ । चुनावअघि कसैको अस्तित्व स्वीकार नगरेका नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी परिणमबारे बोल्न सकेका छैनन् । स्थानीय चुनावअघि देशव्यापी अभियान सञ्चालन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि भने चुपचुप छन् ।... थप हेर्नुहोस्

५ एआईजी बढुवा गर्ने तयारी तर प्रतिस्पर्धी ८ जना मिलाउन सकस

२०७९ जेष्ठ ८

ताजा नेपाल

नेपाल प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को दरबन्दी खाली भएको छ । गृह मन्त्रालयले रिक्त दरबन्दीमा बढुवा गर्न तयारी थालेको छ ।जेठ ६ मा मन्त्रिपरिषद्ले वसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको थियो  ५६ वर्षको उ... थप हेर्नुहोस्

गण्डकी प्रदेशमा काँग्रेस र एमालेले ३५,३५स्थानिय तह जितेका छन्

२०७९ जेष्ठ ८

ताजा नेपाल

सत्ता गठबन्धनको नेतृत्व दल नेपाली काँग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबा... थप हेर्नुहोस्

नेपालगञ्जको सपथ ग्रहणमा जनप्रतिनिधिको अपमान

२०७९ जेष्ठ ८

ताजा नेपाल

नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २... थप हेर्नुहोस्

एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

२०७९ जेष्ठ ८

ताजा नेपाल

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका(६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्सपेक्टर भुवन... थप हेर्नुहोस्

दुई दिने बिदा फिर्ता गर्ने तयारी

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा ... थप हेर्नुहोस्

गाडी र मोबाइल छाडेर भाग्दै थिए मनोज

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । महिला हिंसा र बलात्कारका घटना एकपछि अर्को बाहिर आउन थालेका छन् । समाज विकसित हुँदै जाँदा पीडितहरुको साहस बढेका कारण पीडामा बस्नु भन्दा बाहिर ल्याए न्याय पाइन्छ भन्ने आशा जागेको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोग... थप हेर्नुहोस्