Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

१७ खर्ब माथिको बजेट आउँदै

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । बजेट साँढे १७ खर्ब सम्मको हुने विश्वस्त स्रोतले बताएको छ । स्... थप हेर्नुहोस्

रञ्जन अब साढे ११ वर्ष भित्रै

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौँ– सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्ट्याइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको ह... थप हेर्नुहोस्

शाहरुखका छोराले पाए सफाइ

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । लागूऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यनले सफाइ पाएका छन् । खानले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको हो । गत अक्टोबरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई ... थप हेर्नुहोस्

गणतन्त्र दिवसमा ८ सय ३४ कैदीबन्दी माफी पाए

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा... थप हेर्नुहोस्

कोरियन भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म (सूचनासहित)

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई पर... थप हेर्नुहोस्

बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने मतको कदर गरेर अगाडी बढ्नुहोस

२०७९ जेष्ठ १३

ताजा नेपाल

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित उम्मेदवार बालेन शाहलाई बधाई दिएका छन् । शुक्रबार स्थापितले उनलाई मेयर पदमा निर्वाचित साहलाई कार्यकाल सफलताको ... थप हेर्नुहोस्

आज इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ । पत्रकार तथा सांस... थप हेर्नुहोस्

बालेन भन्छन् काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने छु

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता... थप हेर्नुहोस्

सलमान खानको फिल्मबाट ज्वाइँ निकालिए

२०७९ जेष्ठ १३

ताजा नेपाल

एजेन्सी । सलमान खान अभिनित फिल्म ‘कभी ईद कभी दिवाली’ को सुटिङ हालै सुरु भएको छ । यस फिल्ममा सलमानका ज्वाइँ आयुष र जहीर इकबाल पनि देखिने बताइएको थियो । तर अहिले उनका ज्वाइँ आयुष शर्मा फिल्मबाट निकालिएका छन् । यससँगै अब अर... थप हेर्नुहोस्

रञ्जनको पैसाले किनिएन न्याय

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं। पैसा भए पसलबाट देउता किन्न पाइन्छ, अदालतबाट न्याय किन्न पाइन्छ भन्ने प्रमाणित गरेका पत्नी हत्याका अभियुक्त रञ्जन कोइरालालाई त्यही अदालतले फेरि थुन्ने निर्णय गरेको छ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने... थप हेर्नुहोस्