Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भ्रष्टाचार विरोधी राजकुमार चुनावी मैदानमा

२०७९ बैशाख १५

ताजा नेपाल

काठमाडौं । बैशाख ३० गते हुन गैरहेको आसन्न स्थानिय निर्वाचनमा गोदावरी नगरपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउनका निमित्त राप्रपा पार्टीबाट प्रस्तावित मेयरको रुपमा समाजसेवि इमान्दार तथा कर्मठ सफल युवा ब्यावसायी लपु चापागाउँ ... थप हेर्नुहोस्

राजधानीमा दर्जनौं स्रष्टा एउटै मञ्चमा सम्मानित

२०७९ बैशाख १५

ताजा नेपाल

काठमाडौं । एक दशक देखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान–प्रदान’ कार्यक्रम गरेको छ । एक विशेष सामारोहबीच मिलापले पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको प्रम... थप हेर्नुहोस्

टोखामा अघि बढिन रजनि

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडौं । राजनीतिप्रति जनताको वितृष्ण जागेपछि त्यसलाई मेटाउन र राजनीतिलाई शुद्ध र सेवामुखि बनाउन युवा नेतृत्व जागेको छ । पढेलेखेका युवाहरुहरु अहिले स्थानीय सरकारको नेतृत्व लिन अग्रसर भएका छन् । तिनै युवाहरुकोबीचबाट राजध... थप हेर्नुहोस्

काँग्रसमा जिल्ला न प्रदेश, सबै देउवा

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि अख्तियारप्राप्त निकायले वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ। सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप ... थप हेर्नुहोस्

कांग्रेस नेता गुरु घिमिरेले दिए राजनीतिबाट सन्यास लिने संकेत

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने संकेत गरेका छन्। नेता घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका हुन्। उनले सामाजिक सञ्जालमा सक्रिय राजनीतिबाट विदा लिने सोचमा रहेको उल्ले... थप हेर्नुहोस्

केपी ओलीका सारथी

२०७९ बैशाख १३

ताजा नेपाल

अर्जुन ज्ञवाली सिआइए मिसनअन्तर्गत दक्षिण कोरियन युनिफिकेशन चर्चसँग जोडिएका एकनाथ ढकाल र हिन्दू धर्म र राजाको नाममा सिआइएको काम गर्दै आएका कमल थापालाई दायाँ र बायाँ राखेर केपी ओलीले निकृष्ट, असैद्धान्तिक राजनीति गर्न ख... थप हेर्नुहोस्

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

२०७९ बैशाख १२

ताजा नेपाल

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग ... थप हेर्नुहोस्

गठबन्धनको बिरोधमा भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले दिए बागी उम्मेदवारी

२०७९ बैशाख १२

ताजा नेपाल

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । तर उक्त सहमत... थप हेर्नुहोस्

गठबन्धनको कडा निर्देशन,बागी उम्मेदवारी फिर्ता लिनू

२०७९ बैशाख १२

ताजा नेपाल

सत्ता गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्ध... थप हेर्नुहोस्

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल उपमेयर राप्रपालाई

२०७९ बैशाख १२

ताजा नेपाल

चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ । ... थप हेर्नुहोस्