Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भोलि टुंगिनेभो महानगर र उपमहानगरको सिट बाँडफाँट

२०७९ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । तीनै तहको निर्वाचन एकसाथ मैदानमा उत्रिने घोषणा गरेको सत्ता गठबन्धनका दलभित्रै आन्तरिक विद्रोह भइरहेको छ । सत्ता गठबन्धनले सोमबारसम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबा... थप हेर्नुहोस्

स्याङ्जामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

२०७९ बैशाख ४

ताजा नेपाल

पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका(१२ डाँडाखर्कमा जिप पल्टिएको हो । जिपमा एक बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर... थप हेर्नुहोस्

चुनावको छिनोफानो श्रीमानको हातमा

२०७९ बैशाख ४

ताजा नेपाल

काठमाडौं । चुनावको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमै धाँदा देखिएको छ । यो अवस्थामा चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्था रहेको बेला स्थानीय निकायको निर्वाचनको तय भएको मिति २६ दिनमात्र बाँकी छ । ३० वैशाखका लागि तोकिएको चुन... थप हेर्नुहोस्

उत्तर कोरियाले बनायो विश्वलाई चकित

२०७९ बैशाख ३

ताजा नेपाल

एजेन्सी । उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेक... थप हेर्नुहोस्

मेगा बैंकको कामु सिइओमा देशराज

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी ... थप हेर्नुहोस्

चुनावको मुखैमा डा गोविन्द केसीले दिए सरकारलाई चेतावनी

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन्। यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन्। ‘य... थप हेर्नुहोस्

गभर्नरको निलम्नमा काँग्रेस असन्तुष्ट ?

२०७९ बैशाख १

ताजा नेपाल

काठमाडौँ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी नेतृत्वको सरकारका पछिल्ला निर्णय र कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै गलत निर्णयको भारी सिंगो पार्टीले बोक्न नसक्ने चेतावनी दिएका छन् ... थप हेर्नुहोस्

रिपोर्टले भन्यो, महिला प्रहरीको ज्यान गोरी प्रहारबाट

२०७८ चैत्र ३०

ताजा नेपाल

विराटनगर । मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम... थप हेर्नुहोस्

चुनावी घोषणापत्र उजिल्याउँदै काँग्रेस

२०७८ चैत्र ३०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महा... थप हेर्नुहोस्

सत्ता गठबन्धनले आज भागशान्ति मिलाउने

२०७८ चैत्र २९

ताजा नेपाल

काठमाडौँ । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ। त्यसका लागि मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्... थप हेर्नुहोस्