Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सानिमा बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर वितरण गरिने बंैंकले जानकारी दिएकोछ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल