Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।
बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल