Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँको न्युरोडको एक सुनचाँदी पसलमा ग्राहकहरू । तस्बिर स् सुर्याम्स उप्रेतीरनेपाल फोटो लाइब्रेरी
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन १ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रूपैयाँँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ८५५ रूपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ८१० रूपैयाँ कायम भएको थियो ।
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल