Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्यकर्मी विष्टको निधन

काठमाडौं । स्वास्थ्यकर्मी दिपक विष्टको निधन भएको छ। रुकुम पश्चिमका स्वास्थ्यकर्मी विष्टको ४८ वर्षको उमेरमा निधन भएको हो। विष्ट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष हुन्। महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको ४८ वर्षको उमेरमा अकास्मत भएको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति भएको बताए। उनले संगठनलाई स्तब्ध बनाएको जानकारी दिए।