Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन दूतावासको आग्रह

२०७६ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । कोरियाका लागि नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नेपालीहरुमा आग्रह गरेको छ । राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा कोरियामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको भन... थप हेर्नुहोस्

चीनका जेलभित्र पनि पस्यो कोरोना

२०७६ फाल्गुन ९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ। पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड(१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ।... थप हेर्नुहोस्

कोरोनाप्रति डब्लुएचओको चिन्ता

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ । हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्

पूर्वसचिव पत्नी हत्या प्रकरणमा कामदारले जबरजस्ती करणी गरेको आशंका

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्याअघि जबरजस्ती करणीको प्रयास भएको आशंका प्रहरीले गरेको छ । घरमा कामदारका रुपमा रहेका विजय चौधरीले हत्या गर्नुअघि कार्कीमाथि जबर्जस्ती करणीको प्रयास गरेको र त्... थप हेर्नुहोस्

अझै टुंगिएन नेपालीलाई स्वदेश फर्काउने विषयत

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषय अझै टुंगो लागेको छैन । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहेका नेपालीको नामावली संकलन गरेको एक साता वितिसक्दा पनि उनीहरुलाई कहिले ल्य... थप हेर्नुहोस्

कोरोनाबाट मर्नेको संख्या हजार नाघ्यो

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको सीएनएनले ... थप हेर्नुहोस्

पूर्व सचिव कार्कीकी श्रीमतीको कसले गर्यो हत्या ?

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । कार्कीको उपचारकाे क्रममा निधन भएकाे हाे । कार्कीसँगै कामदार आफ्नै घरमा मृत फेला परेका छन् । कार्कीकी श्रीमती मुना कार्कीको शव घरको भान्सा को... थप हेर्नुहोस्

चीनबाट ल्याइने नेपालीको स्वास्थ्य निगरानीका ५ दर्जन स्वास्थ्यकर्मी

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको कोरोना भाइरस प्रभावित क्षेत... थप हेर्नुहोस्

कोरोना संक्रमण भयावह, ३०४ जनाको मृत्यु

२०७६ माघ १९

ताजा नेपाल

काठमाडौं । चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ ।... थप हेर्नुहोस्

भरतपुर अस्पतालमा कोरोनाको छुट्टै कक्ष

२०७६ माघ १८

ताजा नेपाल

चितवन । छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ । उपत्यका बाहिर धेरै बिराम... थप हेर्नुहोस्