Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

भारतका प्राथमिक विद्यालय १ महिना बन्द

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ । भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्या... थप हेर्नुहोस्

केसीले थाले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा

२०७६ फाल्गुन २१

ताजा नेपाल

डोटी । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेका छन् । मंगलबार डडेल्धुरा अस्पताल पुगे लगत्तै डा। केसीले सेवा दिन सुरु गरेका हुन् । उ... थप हेर्नुहोस्

होलीमा सावधानी अपनाउन आग्रह

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित... थप हेर्नुहोस्

अमेरिकामा थप चार जनाको मृत्यु

२०७६ फाल्गुन २०

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । सं... थप हेर्नुहोस्

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टिचिङ अस्पतालमा गरिँदै

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । ज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार त्र... थप हेर्नुहोस्

भक्तपुर क्वारेन्टाइनका नेपाली २१ गते घर फर्किने

२०७६ फाल्गुन १८

ताजा नेपाल

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब सङ्कलन गरिएको छ । खरिपाट... थप हेर्नुहोस्

खाडी राष्ट्रमा कोरोनाको संक्रमण बढ्दो

२०७६ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । नेपाली कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दोक्रममा देखिएको छ । खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएक... थप हेर्नुहोस्

अमेरिकामा कोरोना आपातकाल घोषणा

२०७६ फाल्गुन १८

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थ... थप हेर्नुहोस्

कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती

२०७६ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्ने तयारीमा जुट्न सदस्य राष्ट्रलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोरोना भाइरस९कोभिड–१९०को पहिलो संक... थप हेर्नुहोस्

कोरोनाबाट मर्नेको संख्या २४ सय नाघ्यो

२०७६ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको म... थप हेर्नुहोस्