Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

तथ्यले देखायो- खोप नलिएकाहरु कोरोनाको जोखिममा

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । फेरि कोरोनाको संक्रमण उकालो लाग्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड आम नागरिकले पालना नगर्ने हो भने संक्रमणको अवस्था भयावह नहोला भन्न सकिन्न । खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै... थप हेर्नुहोस्

फेरि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

२०७९ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि... थप हेर्नुहोस्

कोरोना बढ्यो भन्दै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण... थप हेर्नुहोस्

प्रचण्ड गर्मीका कारण ६ सय बढीको मृत्यु

२०७९ श्रावण २

ताजा नेपाल

एजेन्सी । दक्षिणपश्चिम युरोप अहिले चापलहरको चपेटामा परेको छ। शनिबार यो क्षेत्रले लगातार छैटौं दिन अत्यधिक गर्मीको सामना गर्‍यो। गर्मीको कारण त्यहाँका जंगलमा आगलागी पनि बढेको छ। त्यस्तै यहाँको तापक्रम पनि अहिलेसम्म... थप हेर्नुहोस्

महालेखाले देखायो स्वास्थ्यमा बेरुजू !

२०७९ असार ३०

ताजा नेपाल

काठमाण्डाै । हालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू... थप हेर्नुहोस्

नेपालमा ‘ओमिक्रोन भेरियन्टको बीए ५’ उपप्रजातिका सङ्क्रमण बढ्न थाले !

२०७९ असार ३०

ताजा नेपाल

नेपालमा असार महिनाको दोस्रो हप्तादेखि कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै छ । ओमिक्रोन भेरियन्टको बीए ५’ उपप्रजातिका कारण सङ्क्रमण बढ्न थालेको जनस्वास्थ्यविद्हरूले बताए । नेपालमा पछिल्लो २४ घण्टामा सङ्क... थप हेर्नुहोस्

डब्लूएचओले दियो ११० मुलुकलाई चेतावनी

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप... थप हेर्नुहोस्

डाक्टर भकुर्ने ट्राफिक प्रहरी परे फन्दामा

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए। आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेक... थप हेर्नुहोस्

राजधानीमा हैजा बढ्यो, सतर्कता अपनाउन आग्रह

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।... थप हेर्नुहोस्

नेपाली नर्स बेलायत पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषदको स्वीकृति

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि सम्झौताका लागि प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ। मंगलबारको मन्त्रिपरिषद्ले सम्झौता अघि बढाउन स्वीकृति दिएको बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्र... थप हेर्नुहोस्