Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

फाइजरको १ लाख डोज खोप काठमाडौं आईपुग्दै

२०७८ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लग... थप हेर्नुहोस्

५ देखि ११ वर्षका बालबालिकालाई लगाइने फाइजर खोप सोमबार नेपाल आउँदै

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण केही घटेको र स्कुल खोल्ने तयारी भइरहेका बेला सबैभन्दा प्रभावकारी मानिएको अमेरिकाको फाइजर, बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड १९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ल... थप हेर्नुहोस्

डब्लूएचओले दियो यस्तो चेतावनी

२०७८ कार्तिक ५

ताजा नेपाल

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लु... थप हेर्नुहोस्

थप २० लाख डोज खोप अनुदान दिँदै चीन

२०७८ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उनका अनुसार कुराकानीको क्रमम... थप हेर्नुहोस्

४० लाख किशोरी प्रत्येक वर्ष इच्छाविपरीत नै गर्भवती

२०७८ आश्विन ३१

ताजा नेपाल

एजेन्सी । वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी... थप हेर्नुहोस्

कोरोनाविरुद्धको खाने औषधि परीक्षण सकारात्मक

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विज्ञानलाई चुनौती दिएको कोरोना विरुद्ध विज्ञानले विस्तारै चुनौती दिन थालेको छ । परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ। हा... थप हेर्नुहोस्

यस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको ... थप हेर्नुहोस्

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि १ करोड खोप सुनिश्चित गरे

२०७८ आश्विन १३

ताजा नेपाल

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने... थप हेर्नुहोस्

वर्षमान उपचारका लागि बैंकक गए

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् । चिकित्सकहरूको सल... थप हेर्नुहोस्

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित, २५२ को मृत्यु

२०७८ आश्विन ५

ताजा नेपाल

भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड... थप हेर्नुहोस्