Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

भयाबह बन्दै डेंगु, टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

२०८२ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । डेंगु संक्रमण भयाबह बन्दै गएको छ । डेंगुकै कारण एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्प... थप हेर्नुहोस्

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन्। हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको प... थप हेर्नुहोस्

भारतीय नर्स निमिषाको मृत्युदण्ड रद्द

२०८२ श्रावण १३

ताजा नेपाल

एजेन्सी । यमनले भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड रद्द गरेको छ। यमनको राजधानी सानामा भएको उच्चस्तरीय बैठकमा यो निर्णय गरिएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर म... थप हेर्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न सेवा थपियो

२०८२ श्रावण १२

ताजा नेपाल

काठमाडौं । हरेक बर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस जनचेतना बढाउने उद्देश्यले विश्वभरी नै मनाइएको छ । यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना पैmलाउने मुख... थप हेर्नुहोस्

स्वास्थ्य बिमामा आबद्ध ८ रोगका बिरामीलाई २ लाखको उपचार

२०८२ असार २५

ताजा नेपाल

काठमाडौैं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन्। मन्त्री पौडेलले आफ्नो प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको... थप हेर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना

२०८२ असार १६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्य... थप हेर्नुहोस्

हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला

२०८२ असार १३

ताजा नेपाल

काठमाडौं । उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ। बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रर... थप हेर्नुहोस्

सलमानलाई ब्रेन ह्यामरेजको जोखिम

२०८२ असार १२

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफू ट्राइजेकिनल न्युराल्जिया र ब्रेन एन्युरिज्म रोगबाट ग्रसित भएको बताएका छन् । नेटफ्लिक्समा प्रशारण हुने ‘द ग्रेट इण्डियन कपील शो’मा बोल्दै उनले यस्तो खुलसामा गरेका हुन् । यस्तो गम्भ... थप हेर्नुहोस्

जुम्लाको गुठिचौरमा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी

२०८२ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाँघुमा सुत्केरी सेवा केन्द्र निर्माण गर्ने भएको छ। पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् । जुम्ला विमानस्... थप हेर्नुहोस्

त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर

२०८२ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ। अस्पतालले आज एक सूचना जारी गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको ... थप हेर्नुहोस्