Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका लागि विज्ञापन आह्वान

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल टिचिङ केन्द्रहरूमा अस्थायी सेवामा ... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा झालाई नियुक्त गरेको हो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम ... थप हेर्नुहोस्

कोरोनाविरुद्ध काठमाडौंमा भदौ २५ देखि बुस्टर डोज लगाइने

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेका... थप हेर्नुहोस्

एमबीबीएस अध्ययन गर्न नक्कली प्रमाणपत्र बनाएका सात जना सार्वजनिक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध ... थप हेर्नुहोस्

डा मन्सुरलाई मेडिकल काउन्सिलको अन्तिम चेतावनी

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा दिलजान मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै अन्तिम पटक सचेत गराएको छ। काउन्सिलले उनले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर समेत... थप हेर्नुहोस्

यस्तो बन्यो काठमाडौं महानगरपालिकाको निःशुल्क उपचारसम्बन्धी मस्यौदा

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ। स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित ... थप हेर्नुहोस्

सरकारले समय मागेपछि डा केसीले अनसन स्थगित

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले आज सोमबारका लागि घोषणा गरेको आमरण अनसन एक महिनाका लागि स्थगित गरेका छन्। सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित... थप हेर्नुहोस्

लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्यो

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएक... थप हेर्नुहोस्

डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, कोशी सबैभन्दा बढी प्रभावित

२०८० श्रावण २५

ताजा नेपाल

काठमाडौं । डेंगु भाइरसको संक्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेंगु संक्रमण देखिएको छ। संक्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको म... थप हेर्नुहोस्

आँखा पाक्ने रोगका लक्षण र रोकथामका उपाय

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं । हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहौं। आँखा पाक्ने रोगका लक्षणहरु - आँखा रातो हुने र चिलाउने -आँखाबाट आँसु बगिरहने वा कचेरारचिप्रा लाग्ने - आ... थप हेर्नुहोस्