Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

१३५७ संक्रमित थपिँदा २३ जनाको ज्यान गयो, घटेन मृत्युदर

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कम देखिए पनि कोरोनाकै कारण दिनदिनै ज्यान गुमाउनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन... थप हेर्नुहोस्

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु !

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाण्डौ । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन ... थप हेर्नुहोस्

राज्यलाई दिन आएको बताउने श्रेष्ठको लिने नै छ ध्यान

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौँ । म राज्यसँग लिन होइन राज्यलाई दिन आएको भन्दै चर्चामा आएका चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा ... थप हेर्नुहोस्

काठमाडौंका १४४ केन्द्रबाट कोभिशिल्डको दोस्रो डोज एस्ट्राजेनेका खोप लगाईदै

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाडौं। पहिलो डोज कोभिसिल्ड लगाएर झण्डै आधा वर्षदेखि दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई आज काठमाडौंमा १४४ स्थानबाट दोस्रो डोज एस्ट्राजेनेका खोप लगाईदै छ । कोभिडविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदे... थप हेर्नुहोस्

डीडीसीको बदमासी विदेशसम्म

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ नेपालमा मात्रै नभएर विदेशमा पनि पठाएको छ । कम्पनीले म्याद गुज्रिएको घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुज... थप हेर्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित गर्न गगनको आग्रह

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भित्रभित्रै भुसको आगोझैं फैलिएका बेला पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३... थप हेर्नुहोस्

जापानको अनुदान खोप नेपाल आइपुग्यो

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स पर... थप हेर्नुहोस्

भुटानको अनुदान खोप नेपाल आइपुग्यो

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। भुटानले आफ्ना योग्य नागरिक सबैलाई खो... थप हेर्नुहोस्

यस्ता माग तेस्र्याउँदै डा. गोविन्द केसीले दिए अनसनको तिथिमिति

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । यसअघिका सरकारका लागि टाउको दुखाइएको विषय बनेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी वर्तमान सरकारका लाग टाउको दुखाइको विषय बन्ने देखिएको छ । कम्युनिष्टको मात्रै विरोध गरेको भन्ने आरोप लागेका डा. क... थप हेर्नुहोस्

किशोर किशोरीलाई लगाउन मिल्ने डेढ करोड डोज खोप किन्ने सम्झौता

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०–४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज गरी १ लाख ५० हजार डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुस... थप हेर्नुहोस्