Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

१० लाख डोज चीनियाँ खोप नेपाल आयो

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थिय... थप हेर्नुहोस्

औषधीमा पनि इश्वरकै नाम

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । जहाँ प्रवेश गर्याे त्यहाँ खैला वैला मच्चाउने नेकपा एमालेका महासचिव इश्वर पोख्रेल अहिले पनि विवादमै तानिएका हुन् । पोख्रेलसँग जोडिएको हुकाम कम्पनीकै कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्य... थप हेर्नुहोस्

प्रतिखोप १४ डलरका दरले चीनबाट ३० लाख मात्रा खोप ल्याइँदै

२०७८ असार १९

ताजा नेपाल

काठमाडौँ । लामो पर्खाइ र निराशापछि छिमेकी मुलुक चीनबाट ३० लाख डोज भ्याक्सिन आउने भएको छ । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ... थप हेर्नुहोस्

युरोपेली मुलुकमा फेरि संक्रमण, अर्को चरणको महामारी फैलने चेतावनी

२०७८ असार १८

ताजा नेपाल

काठमाडौँ । युरोपेली देशमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बितेको २४ घण्टामा ७६ हजार ९९४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ९६७ संक्रमितको मृत्यु भएको छ । अहिले १४ लाख ८३ हजार ८९६ जना सक्रिय संक्रमित... थप हेर्नुहोस्

कोरोनाको नाममा नीजि अस्पतालको लुट

२०७८ असार १७

ताजा नेपाल

काठमाण्डौ । वेइमानीको औषधी छैन । राजनीतिमा कपट व्यवहारमा फटाहा दैनिकीमा जालीसँग कसैको केही लाग्दैन । सरकारले जति सुकै बाजा बजाए पनि कोभिडको उपचारको प्रमुख श्रोत भ्याक्सीन ल्याएन । पैसा तिरेको भारतीय भ्याक्सीन इश्वर पोख्र... थप हेर्नुहोस्

चीनबाट आउन लाग्यो कोरोना भ्याक्सिन

२०७८ असार १७

ताजा नेपाल

काठमाडौँ । छिमेकी मुलुक भारतको भर पर्दा झण्डै १३ लाख मानिस पहिलो डोज भ्याक्सिन लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बेला अर्को छिमेकी चीनबाट भने धमाधम भ्याक्सिन आउने भएकोछ । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भ... थप हेर्नुहोस्

थप २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

२०७८ असार १४

ताजा नेपाल

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जन... थप हेर्नुहोस्

सन्तानको मायामा प्रतियोगिता

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं । चिकँमू त्वाः, काठमाडौं महानगरपालिका २० स्थित हलेसि महाद्यः रञ्जित चुकःमा ‘सन्तानको माया’ अनलाईन फोटो प्रतियोगिताका बिजयी सहभागीहरूलाई एक समारोह बीच पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । मह ज... थप हेर्नुहोस्

कोरोनाबाट आज मात्र २०१६ जनामा कोरोना, ३० को मृत्यु

२०७८ असार १२

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जन... थप हेर्नुहोस्

शुल्क सार्वजनिक गर्न मन्त्रालयको फेरि ताकेता

२०७८ असार ११

ताजा नेपाल

काठमाडौं । तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु भन्ने सरकारको शैलीमा कुनै परिवर्तन आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई बिरामीबाट लिने सेवा श... थप हेर्नुहोस्