Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

चितवनमा रगत पाउनै छाडियो

२०८१ जेष्ठ २८

ताजा नेपाल

चितवन । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्‍यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए । गत चैत ... थप हेर्नुहोस्

आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका विषयमा स्वास्थ्य मन्त्री यादवलाई भेटे पतञ्जलीका आचार्य बालकृष्णले

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र पतञ्जली आयुर्वेदका आचार्य बालकृष्णबीच छलफल भएको छ। शनिवार स्वास्थ्य मन्त्रालय पुगेका आचार्य बालकृष्णले नेपालमा आयुर्वेद चिकित्सा र जडीबुटी क्षेत्रमा अनुसन्धान गर्न... थप हेर्नुहोस्

फार्मासिस्टको लाइसेन्स परीक्षामा ८८ प्रतिशत भन्दा बढी फेल

२०८१ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । फार्मासिस्टहरुको नाम दर्ता ९लाइसेन्स० परीक्षाको नतिजा प्रकाशित भएको छ। नेपाल फार्मेसी काउन्सिलद्वारा प्रकाशित नतिजा अनुसार बी फार्मासिस्टको परीक्षामा जम्मा ११ दशमलब ७५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। फार्मेसी... थप हेर्नुहोस्

गोष्ठी र सेमिनारमा ५० करोड २७ लाख खर्च

२०८१ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४... थप हेर्नुहोस्

गुरु डा. गोविन्द र चेला गगनको लडाइँ

२०८१ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । देखावटी रुपमा मेडिकल शिक्षा अभियन्ता डा. गोविन्द केसीले देशका नर्सिङ कलेज बन्द गराए । भारत सरकारले डा. गोविन्द केसीको त्यो आन्दोलनको फाइदा उठायो । नेपालका सीमा क्षेत्रमा भारतले नर्सिङ कलेजहरू खोलेको छ । नेपालम... थप हेर्नुहोस्

डा भगवानको योजना सफल बनाउन थपिए मीनबहादुर, गरे ४१ करोड सहयोग

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्। डा कोइरालाको नेतृत्व... थप हेर्नुहोस्

सरकारीमा बिदा लिएर निजी अस्पताल धाउने डाक्टरमाथि कारबाही  गरिँदै 

२०८१ बैशाख २४

ताजा नेपाल

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्ल... थप हेर्नुहोस्

अनुमति नलिइ सञ्चालन भइरहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने चेतावनी

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अ... थप हेर्नुहोस्

ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

२०८१ बैशाख २१

ताजा नेपाल

भारत । भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक(एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्य... थप हेर्नुहोस्

अशक्त र गरिब नागरिकको उपचार काठमाडौं महानगरले निःशुल्क गरिदिने

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका ९कामपा०ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । कामपाका मे... थप हेर्नुहोस्