Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

आज ११ सय २० जना कोरोना संक्रमित थपिए, १२ जनाले ज्यान गुमाए

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ११ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकार... थप हेर्नुहोस्

कोरोना भए पनि हामी डराएका छैनौं

२०७७ भाद्र १७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै सबै क्षेत्रका मानिस संक्रमित भएका छन् । यही बेला स्त्री तथा प्रसुति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ह्याम्स अस्पतालको आइसोलेशनमा भ... थप हेर्नुहोस्

डरलाग्दो गरी बढ्यो काठमाडौं उपत्यकामा कोरोना

२०७७ भाद्र १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर डरलाग्दो गरी उकालो लागेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३... थप हेर्नुहोस्

लकडाउन हटाउँदा भयावह हुन्छ : डब्ल्युएचओ

२०७७ भाद्र १६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।विश्वभरका मानिसको व्यग्र प्रतिक्षा रहेको खोपलाई अनुमति दिएर आतंक बन्द गर्नुपर्ने बेलामा डब्लुएचओले किन यस... थप हेर्नुहोस्

काठमाडौं महानगर प्रमुख शाक्यलाई पनि कोरोना

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले सबैलाई आतंकित बनाइरहेको छ । ठूलो सुरक्षा घेरालाई पनि तोडेर ठूला मान्छेलाई पनि कोरोनाले सताइरहेको बेला काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनलाई ... थप हेर्नुहोस्

डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्। शनिबार गरिएको पिसी... थप हेर्नुहोस्

४ वर्षीया बालिकाको ज्यान कोरोनाले लग्यो, आज देशभर थपिए ८९९ संक्रमित

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । बालबालिकालाई कोरोना संक्रमणको सम्भावना कम र मृत्युको सम्भावना त झनै कम भएको बताइरहँदा ४ वर्षीया बालिकाको कोरोनाकै कारण ज्यान गएको छ भने ती बालिकासँगै सात जनाले आज ज्यान गुमाउनु परेको छ । आज देशभर थप ८९९ जनामा ... थप हेर्नुहोस्

भतरपुर महानगरमा संक्रमण बढ्यो

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । चितवनमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो उल्लेख छ। संक्रमण... थप हेर्नुहोस्

सुदूरपश्चिममा थपिए १०० कोरोना सङ्क्रमित

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले पूरै देश आतंकित बनाइरहेको बेला सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अ... थप हेर्नुहोस्

आज थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण झन झन पछि फैलिँदै गएको छ । आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो ... थप हेर्नुहोस्