Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

भोकले उछिनेपछि काठमाडौंको निषेधाज्ञा खुकुलो हुँदै

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । रोगभन्दा पनि भोकको डर हुन थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला नि... थप हेर्नुहोस्

उपत्यकामा थपिए ३९६ संक्रमित, यी हुन् धेरै संक्रमित भएका जिल्ला

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । बोक्लो जनसंख्या भएको राजधानीका कोरोना भुसको आगोझैं फैलिएको छ । तथापि सुरक्षा मापदण्ड र निषेधाज्ञाकाबीचमा कोरोना नियन्त्रण बाहिर जान पाएको छैन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन्... थप हेर्नुहोस्

९०२ जना संक्रमित थपिँदा २२८७ फुलमालासहित घर फर्के

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या दोब्बर हुन थालेको छ । नेपालीले कोरोना जित्ने आत्मविश्वास बढाउने यस्ता घटनाले कोरोनासँगको आतंक कम हुँदै गएको छ । बितेको २४ घण्टामा देशभर थप ९०२ ... थप हेर्नुहोस्

भक्तपुरमा बन्यो २२५ शय्याको आइसोलेसन

२०७७ भाद्र २३

ताजा नेपाल

भक्तपुर । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शय्‍याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक लियो कोरोनाले पत्रकारको ज्यान

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । समाचार संकलनका लागि अग्र मोर्चामा आउने पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्दै आएका थिए । सयौं पत्रकार कोरोना संक्रमित भइसकेको बेला नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तु... थप हेर्नुहोस्

नयाँ संक्रमित ९७९ थपिए, मृतकको संख्या ३०० पुग्यो

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृतकको ग्राफ पनि उकालो लाग्दै गरकेो छ । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । देशभरका प्रयोगशालामा ९ हजा... थप हेर्नुहोस्

ब्राजिललाई उछिन्दै भारत दोस्रो संक्रमित देश

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हज... थप हेर्नुहोस्

चितवनमा थप ३४ जनामा देखियो कोरोना

२०७७ भाद्र २१

ताजा नेपाल

चितवन । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावले शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो । चितवनस्थित भरतपुर ... थप हेर्नुहोस्

चिनियाँ कोरोना भ्याक्सिन कहाँ कहाँ परीक्षण ?

२०७७ भाद्र २१

ताजा नेपाल

काठमाडौँ । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको भ्याक्सिनमा विभिन्न विकसित मुलुकहरु अघि बढिरहेको बेला कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबी... थप हेर्नुहोस्

१०४१ जना कोरोना संक्रमित थपिँदा १५६६ घर फर्किए

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । हिजोको तुलनामा आज कोरोना संक्रमित कम भेटिएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन... थप हेर्नुहोस्