Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्। शनिबार गरिएको पिसी... थप हेर्नुहोस्

४ वर्षीया बालिकाको ज्यान कोरोनाले लग्यो, आज देशभर थपिए ८९९ संक्रमित

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । बालबालिकालाई कोरोना संक्रमणको सम्भावना कम र मृत्युको सम्भावना त झनै कम भएको बताइरहँदा ४ वर्षीया बालिकाको कोरोनाकै कारण ज्यान गएको छ भने ती बालिकासँगै सात जनाले आज ज्यान गुमाउनु परेको छ । आज देशभर थप ८९९ जनामा ... थप हेर्नुहोस्

भतरपुर महानगरमा संक्रमण बढ्यो

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । चितवनमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो उल्लेख छ। संक्रमण... थप हेर्नुहोस्

सुदूरपश्चिममा थपिए १०० कोरोना सङ्क्रमित

२०७७ भाद्र १५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले पूरै देश आतंकित बनाइरहेको बेला सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अ... थप हेर्नुहोस्

आज थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण झन झन पछि फैलिँदै गएको छ । आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो ... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४२९ जनामा कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । हिजो केही घटेको काठमाडौं उपत्यकाको कोरोना सक्रमण आज ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं... थप हेर्नुहोस्

पाटन अस्पतालमा कोरोनाबाट तीन जनाको मृत्यु

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धमाधम थपिन थालेको छ । ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् । अस्पतालका निर्देशक डा रवि... थप हेर्नुहोस्

रक्तदान उपमा नभएको महादान

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोभिड १९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यहि भाद्र १३ गते शनिब... थप हेर्नुहोस्

उच्च ज्वरोले लियो ६ जनाको ज्यान, अनुसन्धान टोली परिचालन

२०७७ भाद्र १४

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृत... थप हेर्नुहोस्

लोकगायक दम्पती कोरोना मुक्त

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको ... थप हेर्नुहोस्