Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि थपियो

२०८० पुष ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ। अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको हो। टोमोथेरापी क्यान्सर उपचारको ... थप हेर्नुहोस्

डा केसीको अनसनविरुद्ध धनगढीमा विरोध प्रदर्शन

२०८० पुष १

ताजा नेपाल

धनगढी। डा गोविन्द केसीको अनसनविरूद्ध धनगढीमा विरोध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढीमा अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो। उनी अनसन बसेपछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरो... थप हेर्नुहोस्

स्वास्थ्य बीमा कार्यक्रमलाई अझै व्यवस्थित बनाउन मन्त्री बस्नेतको निर्देशन

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएका छन्। अध्यक्ष डा गुणराज लोहनी र सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सपथ लिएका हुन्। योसँगै बीमा ब... थप हेर्नुहोस्

बेलायत रोजगारीर्तामा जानका लागि ४५ जना नर्स छनोट

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । बेलायत रोजगारीका लागि ४५ जना नर्स अन्तर्वार्तामा छनौट भएका छन् । सरकारले जीटूजीमार्फत रोजगारी सम्झौता गरेपछि पहिलोपटक बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट भएका हुन् । बेलायत सरकारले फेस(टु(फेस अन्तर्वार्त... थप हेर्नुहोस्

अस्पताल रोगी मार्ने कारखाना बन्दै, स्वास्थ्य क्षेत्रमा वेथिति बढदो

२०८० मंसिर २२

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य क्षेत्रको सुधारको एजेण्डा ल्याएर देशमा नर्सिङ शिक्षामाथि अंकुश लगाउने काम गर्ने सुधारवादीका कारण नेपालका युवा युवती छिमेकी भारत तर्फ आर्कषित भएका छन् । भारतले सरकारी खर्चमा सिमा क्षेत्रमा नर्सिङ कले... थप हेर्नुहोस्

३० प्रतिशतसम्मको छूटमा महानगरको सुलभ फार्मेसी सेवा सुरु हुँदै

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि नीति तथा कार्यक्रममा महानगरका वडाहरुमा सुलभ फार्मेसी सेवा ल्याउने बताएको थियो। निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालन... थप हेर्नुहोस्

ओम्नी प्रकरणमा स्वास्थ्य मन्त्रालयसँग लेखा समितिले माग्यो विवरण

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयसँग कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण माग गरेको छ। तर स्वास्थ्य मन्त्रालयले भने जवाफ पठाएको छैन। कोरोना महामारीमा खरिद गर... थप हेर्नुहोस्

वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा

२०८० मंसिर १८

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुन्जे... थप हेर्नुहोस्

भष्मासुर मन्त्रीले कस्ता दाता खोज्दैछन् बीर अस्पतालमा ?

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेर प्रशंसा बटुलेका निर्देशक डा. सन्तोष पौडेललाई सरकारले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा तानेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाड... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको ४ निर्देशकका लागि २० जनाको आवेदन

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त चारजना निर्देशकका लागि २० जनाको आवेदन परेको छ। ४ वटै पद रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो। आवेदन दिनेहरुमा डा सुरज बज्राचार्... थप हेर्नुहोस्