Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

मृतकको संख्या १६४ पुग्यो

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ज्यान गुमाउनेको संख्या बढेर १ सय ६४ पुगेको छ । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले कोरोन... थप हेर्नुहोस्

सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षण गराउन माग

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीचमा पनि फिल्डमा खटिने सञ्चारकर्मी धमाधम कोरोना संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउ... थप हेर्नुहोस्

काठमाडौंका मेयरलाई गगनले के दिए सुझाव ?

२०७७ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना संक्रमण रोक्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्न आह्वान ग... थप हेर्नुहोस्

निषेधाज्ञा अझै कडा, केके गर्न पाइने, के नपाइने ?

२०७७ भाद्र ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित र मृत्युको ग्राफ उकालो लाग्दै गर्दा मुलुकका ४८ जिल्लामा निषेधाज्ञा जारी भएको छ । राजधानी काठमाडौंमा संक्रमण फैलिँदै गएपछि तिन जिल्लाका सिडिओको बैठकले एक साताव्यापी लकडाउन गरेको छ । जिल्ला प्रशा... थप हेर्नुहोस्

कोरोनाको खोपमा पनि चुनावी राजनीति ?

२०७७ भाद्र ८

ताजा नेपाल

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउदो डिसेम्बर ३ को राष्ट्रपतीय चुनावमा आफूलाई कमजोर पार्न एफडीएफ पनि लागि परेको संकेत गरेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले कोरोना भाइरस विरुद्धको खोप मानवमा परीक्षण ग... थप हेर्नुहोस्

कोरोनाबाट ८१८ संक्रमित, ३ को मृत्यु, उपत्यकामा १६६ संक्रमित

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै जाँदा आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसह... थप हेर्नुहोस्

१५–१५ सेकेण्डमा लिन्छ कोरोनाले ज्यान

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोनाले हरेक १५–१५ सेकेन्डमा एक जना मानिसको ज्यान लिने गरेको छ । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनु... थप हेर्नुहोस्

स्वाब दिएपछि क्वारेन्टिनकाे बास

२०७७ भाद्र ७

ताजा नेपाल

काठमाडौं । पिसीआरको लागि स्वाब दिइसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्... थप हेर्नुहोस्

देशभर ६३४ जना संक्रमित थपिँदा उपत्यकामै २१६

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण पछिल्लो समयमा भयावह बन्दै गएको छ भने कोरोनाले ज्यान लिनेक्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११... थप हेर्नुहोस्

सशस्त्रका खेलाडीलाई पनि छाडेन कोरोनाले

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । त्यसै पनि प्रहरीमा कार्यरत युवानै हुन्छन् त्यसमा पनि खेलाडी उनीहरुको रोगप्रतिरोधी क्षमता कति होला ? तर कोरोनालाई कसैलाई पनि छाड्दो रहेछ । शसस्त्र प्रहरी बलका ३४ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।... थप हेर्नुहोस्