Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाको खोपले जगायो आशा

२०७७ श्रावण १४

ताजा नेपाल

वासिङ्टन । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको औषधि पत्ता लाग्ने आशा गरिएको यतिका समयसम्म पनि विज्ञानले कोरोनालाई पराजित गर्न सकेको छैन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा पर... थप हेर्नुहोस्

डरलाग्दो बन्दै कोरोना : सेना, प्रहरी र कैदी संक्रमित

२०७७ श्रावण १४

ताजा नेपाल

वीरगञ्ज । समुदायसतरमा कोरोना संक्रमण फैलिन थालेकोे छ । केही समय घटेको संक्रमणको दर पछिल्लो दुई दिनदेखि फेरि बढ्न थालेको छ । सुरक्षा निकायमा पनि धमाधम संक्रमण देखिन थालेको हो । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसह... थप हेर्नुहोस्

राजधानी उच्च जोखिममा, थपिए ४८ नयाँ संक्रमित

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौं। लकडाउन खुलेसँगै र सवारी साधनहरु सडकमा देखिन थालेपछि राजधानीमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक... थप हेर्नुहोस्

डब्ल्युएचओले किन दियो यस्तो चेतावनी ?

२०७७ श्रावण १३

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन अवस्थामा पुगेको भन्दै चेतावनी दिएको छ । कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेप... थप हेर्नुहोस्

एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

२०७७ श्रावण १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको ज्यान जाने क्रम जारी नै छ । प्रदेश नम्बर २ मा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार धनुषा र वीरगञ्जमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । धनुषाका प्रमुख जिल्ला अधिक... थप हेर्नुहोस्

राजधानीमा ८ सहित देशभर १३० संक्रमित थपिए

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा फेरि आठ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठ... थप हेर्नुहोस्

राजधानीमा ९ सहित १ सय ४७ जनामा कोरोना संक्रमण

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । लकडाउन हटाएर जीवन यापन सहज बनाउने प्रयास हुँदै गर्दा राजधानीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढेको छ । पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिँदा राजधानीमा ९ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा ... थप हेर्नुहोस्

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले आक्रान्त बनेको छिमेकी मुलुक भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५... थप हेर्नुहोस्

सन् २०२१ अघि कोरोनाविरुद्धको खोप बन्दैन : डब्ल्युएचओ

२०७७ श्रावण ८

ताजा नेपाल

एजेन्स । विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोना विरुद्धको खोप परिक्षणको चरणमा हरेका छन् । यही बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ। संगठनका कार्यकारी निर्देशक म... थप हेर्नुहोस्

काठमाडौंमा ३ सहित थपिए १०० संक्रमित, दुई जनाले ज्यान गुमाए

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा ३ सहित देशभर आज १०० जना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता ड... थप हेर्नुहोस्