Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाको भ्याक्सिन निर्माणमा अमेरिकालाई मिल्यो महत्त्वपूर्ण सफलता

२०७७ असार ३१

ताजा नेपाल

एजेन्सी । कोरोनाविरुद्धको खोपको पर्खाइमा सारा विश्व रहेको छ । तर कहीं कतैबाट ठोस परिणा मआउन सकेको छैन । आशाका किरणहरु सबैतिरबाट देखिए पनि परिणाम हात पारिसकेको छ । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको... थप हेर्नुहोस्

कोरोनाले अझ भयावह अवस्था ल्याउने चेतावनी

२०७७ असार ३०

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणले विश्व आतंकित भइरहेको बेला विश्व स्वास्थ्य संगठनले अर्को चेतावती दिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतर... थप हेर्नुहोस्

१ सय ४४ संक्रमित थपिँदा १७ सय घर फर्किए

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर घट्दै गएको बेला आज १ सय ४४ जना संक्रमित भेटिँदा १७ सय मानिस डिस्चार्ज भएका छन् । सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार... थप हेर्नुहोस्

कुन कुन प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति

२०७७ असार २९

ताजा नेपाल

काठमाडौं । सरकारी प्रयोगशालामा मात्रै कोरोना परीक्षण गर्दा चाप बढी भएपछि सरकारले निजी क्षेत्रलाई पनि कोरोना परीक्षणको अनुमति दिएको छ । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरसको पीसीआर विधिब... थप हेर्नुहोस्

आज कुन कुन जिल्लामा भेटिए संक्रमित ?

२०७७ असार २८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर घट्दै गएको छ । केहीदिनयता संक्रमिट दर घटेको हो । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। गत २४ घण्टामा मात्र ८२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाए... थप हेर्नुहोस्

कोरोना संक्रमण घट्यो, ७० जनामा संक्रमण, तीन जनाको निधन

२०७७ असार २७

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित घट्दै गएका छन् भने निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । बितेको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ ... थप हेर्नुहोस्

बालाजु बृत्तका इन्सपेक्टरलाई नै कोरोना

२०७७ असार २७

ताजा नेपाल

काठमाडौँ । कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा रहने सुरक्षाकर्मीहरु पनि कोरोनाको संक्रमण भइरहेका छन् । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना... थप हेर्नुहोस्

घट्याे कोरोना संक्रमणको दर, आज १०८ जना मात्रै थपिए

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको दर घट्दै गएको छ । दैनिक ६/७ सय सम्म संक्रमित थपिने गरेकोमा पछिल्लो चार दिनदेखि संक्रमितको संख्या घट्न थालेको हो । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भ... थप हेर्नुहोस्

विदेशी भूमिमा एक सातामा १३ नेपाली कोरोनाकै कारण अस्ताए

२०७७ असार २१

ताजा नेपाल

काठमाडौं । विश्व महामारीको रुपमा फैलिउको कोरोनाले देश विदेश सबैतिर आतंक सिर्जना गरेको छ । विदेशमा रहेका कोरोना भाइरस संक्रमित थप १३ जना नेपालीको ज्यान गएको छ। कोरोनाको संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हो। गैरआवास... थप हेर्नुहोस्

भूसको आगो बनिसक्यो कोरोना

२०७७ असार २०

ताजा नेपाल

काठमाडौं । भूसको आगो जस्तो भित्रभित्रै कोरोनाले सिंगो देशलाई गालिसकेको छ । काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीम... थप हेर्नुहोस्