Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

अब चिकित्सकको सुरक्षाका लागि अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्। शुक्रबार संसदीय समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री ब... थप हेर्नुहोस्

छि छि पैसाका लागि के मात्रै गर्दैन मान्छे ?

२०८० आश्विन ५

ताजा नेपाल

काठमाडौं । अस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त अस्पतालका सञ्चालक कृष्ण खवास रहेको जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

आन्दोलित डाक्टर र सरकारका प्रतिनिधिबीच वार्ता सुरु

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । सधैं डाक्टरको लापरबाहीले मात्रै बिरामी मर्दैनन् । डाक्टरले प्रयास गर्दा गर्दै पनि बिरामी मर्छन् भने कहिले काहीं डाक्टरको सामान्य लापरबाहीले मानिसको ज्यान जाने गर्छ । नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले ... थप हेर्नुहोस्

देशभरका अस्पतालमा सेवा बन्द

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, म... थप हेर्नुहोस्

डा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि १ करोड ८० लाख रुपैयाँ सहयोग

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि गायिका आनी छोइङ डोल्माले १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको किओचका लागि उनले आफ्नो नाममा स्था... थप हेर्नुहोस्

डाक्टर भगवान कोइराला अब वीर अस्पतालमा

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले अबदेखि वीर अस्पतालबाट सेवा दिनुहुनेछ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट केहिदिन अघि मात्रै उहाँले अवकाश पाउनुभएको थियो । कोइराला... थप हेर्नुहोस्

त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका लागि विज्ञापन आह्वान

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल टिचिङ केन्द्रहरूमा अस्थायी सेवामा ... थप हेर्नुहोस्

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त

२०८० भाद्र २२

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा झालाई नियुक्त गरेको हो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम ... थप हेर्नुहोस्

कोरोनाविरुद्ध काठमाडौंमा भदौ २५ देखि बुस्टर डोज लगाइने

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेका... थप हेर्नुहोस्

एमबीबीएस अध्ययन गर्न नक्कली प्रमाणपत्र बनाएका सात जना सार्वजनिक

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध ... थप हेर्नुहोस्